काठमाडौँ, असार १० — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव...बाँकी
इजरायल-इरान तनाव एनआरएनए खाडी मुलुक गंगाधर गौतम नेपाली दूतावास नेपाली सुरक्षा परराष्ट्र मन्त्रालय महेश कुमार श्रेष्ठ
काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले आफ्नो निर्वाचन बढीमा ६ महिनासम्म सार्न सक्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश...बाँकी
एनआरएनए एनसी गैरआवासीय नेपाली संघ
अमेरिका, असार २ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक भएको स्पष्ट गर्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ महेशकुमार श्रेष्ठ
काठमाडौँ, जेठ २१ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ शरत सिंह भण्डारी
टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा एकैसाथ भव्य स्वागत गरिएको छ। राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ जापान डा. आरजु राणा देउवा
काठमाडौं, जेठ १ – उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन्। उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष...बाँकी
उर्जामन्त्रालय एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौं, जेठ १ – काठमाडौंमा सम्पन्न “एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५” ले गैरआवासीय नेपालीहरू (एनआरएन) बीचको विवाद समाधान, नागरिक अधिकार र नीति सुधारका सन्दर्भमा आठ बुँदे निष्कर्ष सार्वजनिक गर्दै समावेशी संवाद र संस्थागत एकताको अपिल गरेको छ।...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा अन्य पूर्व अध्यक्षहरू सहभागी भएनन्। सर्वोच्च अदालतको परमादेशअनुसार एनआरएनए उच्चस्तरीय समितिले गत वैशाख २० र...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौं, वैशाख ३१ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मिति सार्न सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएको छ। यससँगै एकता महाधिवेशनद्वारा निर्विरोध निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई निर्वाध रूपमा काम...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौं, वैशाख ३१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नव-निर्वाचित कार्यसमितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको ध्यानाकर्षण गराएको छ। अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा मन्त्री राणालाई भेटी संस्थागत गतिविधिबारे जानकारी गराउँदै...बाँकी
एनआरएनए गैर-आवासीय नेपाली संघ