News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    प्रदेश सांसदका छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर

    उदयपुर। प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन्। बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो।...बाँकी

    बालकृष्ण खाण पक्राउ परेपछि शेखर-गगन समूहका ‘घण्टी कांग्रेस’ले नारायणकाजीसँग मनाए खुसीयाली

    काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा निकटका नेताहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेकोमा खुसीयाली मनाएका छन्। घण्टी कांग्रेसको आरोप लाग्दै आएको गगन–शेखर समूहअन्तर्गतको उप–समूहका नेताहरूले खुसी साटेका छन्। उनीहरूले सभापति शेरबहादुर...बाँकी

    साउदीमा किशोर बानियाँले शनिबार प्राण त्यागे, म्यानपावरले पठायो आइतबारको टिकट

    काठमाडौं । दोलखाका किशोर बानियाँ साउदी अरबमा बिरामी परेका थिए । उनलाई नेपाल फर्काइदिन परिवारका सदस्यहरुले वल्र्ड नेट म्यानपावरको कार्यालयसम्म पुगेर बारम्बार अनुरोध गरे । तर फाइदा मात्रैका लागि बसेको वल्र्ड नेटले ती कामदारलाई नेपाल...बाँकी

    अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारीमा गएका नागरिकलाई वैधता दिने तयारी

    काठमाडौ। सरकारले अवैधानिक रूपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरूलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ। मङ्गलवार काठमाडौँमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला...बाँकी

    भारत जान सिफारिस अनिवार्य

    विश्वनाथ सिम्खाडा,कालिकोट। मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन्। बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै...बाँकी

    अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते

    सागर महत, अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन्। वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते भएका छन् भने, एक जना...बाँकी

    प्रमुख प्रशासकीय अधिकृत हाजिरी गरेको एक घण्टामै सरुवा भएपछि…

    काठमाडौं । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत...बाँकी

    आफैंले सर्वोच्च पुर्‍याएका कार्कीको प्रधानन्यायाधीश बन्ने बाटोमा किन ‘तगारो’ बन्दैछ एमाले ?

    दुर्गा दुलाल, काठमाडौं। २०६८ असोजमा नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका हरिकृष्ण कार्कीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता (कानुनी सल्लाहकार) बनाए। २०७३ साउन १७ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भए। उनीसहित अन्य कानुन...बाँकी

    मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : ज्ञानेन्द्र शाह

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक...बाँकी

    बादलका छोरा प्रहरी निगरानीमा, कसरी खुल्यो पोल ?

    गगन अर्याल, काठमाडौ। २०७८ चैतमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको भन्दै केशव दुलाललगायतका व्यक्तिहरूलाई पक्राउ परेसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक प्रहरीलाई छल्दै हिँडिरहेका छन्। जिल्ला अदालत काठमाडौंले बादलका छोरा...बाँकी