News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला

    काठमाडौं। सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका...बाँकी

    सागर ढकालले डडेल्धुरामा तिरेनन् ८ महिनादेखिको कोठाभाडा

    डडेल्धुरा। प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन्। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले ८ महिनादेखिको भाडा नतिरेको...बाँकी

    रोमानिया पठाउने भन्दै १८ लाख ठगी गर्ने बाग्लुङका विशाल विश्वकर्मा पक्राउ

    काठमाडौ। रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन्। उनलाई...बाँकी

    निर्माणको माग राख्दै सांसद सञ्जय गौतम भत्किएको पुलमुनि आमरण अनशनमा

    बर्दिया। पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन्। बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन...बाँकी

    गाउँपालिका शिक्षा संयोजकले ४ लाख घुस मागेपछि…

    कालीकोट। जिल्लाको पलाता गाउँपालिका शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले ५० लाखको योजना ल्याउने भन्दै ४ लाख कमिसन लिएको आरोप लागेको छ। पलाता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख...बाँकी

    लिबियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

    काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ। स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका...बाँकी

    सार्वजनिक भयो चलचित्र टुल्कीको ट्रेलर (भिडियो सहित)

    काठमाडौं। बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरिएको हो। एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा...बाँकी

    महाकाली नदीमा नेपाली र भारतीयबिच ढुङ्गा हानाहान, सशस्त्र प्रहरी खटाइयो

    धनगढी। भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरुबिच ढुङ्गा हानाहान भएको छ। महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्दा दार्चुलाको महाकाली नगरपालिका–४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा...बाँकी

    रामेछापका सांसद पूर्णबहादुरको निर्माण कम्पनीले सुर्खेतका १४ सडक वर्षौदेखि अलपत्र (भिडियो)

    कमल पन्त, सुर्खेत। कानुन बनाउन र मुलुक चलाउन चुनिएका ठेकेदार सांसदहरुकै कम्पनीले जिम्मा लिएका कर्णाली प्रदेशको राजधानी सुर्खेतका सडक वर्षौंदेखि अलपत्र परेका छन्। कतिसम्म भने १४ वटा सडकको जिम्मा लिएका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीय...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले फेरि रोक्यो उडान

    काठमाडौं। जजिराले एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको छ। जजिराले भैरहवा–कुवेत उडान करिब ३ सातादेखि रोकेको विमानस्थल कार्यालयले बताएको छ। कार्यालयका प्रवक्ता दिपक बज्रचार्यकाअनुसार एयरवेजले आन्तरिक कारण देखाउँदै उडान रोकिएको बताएको छ। ‘करिब ३ सातादेखि...बाँकी