काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति...बाँकी
काठमाडौँ। आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा...बाँकी
काठमाडौँ। राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा नै...बाँकी
लक्ष्मी शाही (जो जाापानमा छिन्) काठमाडाैं। भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन्। कैलाली टीकापुर नगरपालिका–८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन्। उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड...बाँकी
धनगढी। सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एसियाली विकास बैंक (एडीबी)ले तयार रहेको बताएको छ। सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्ध रहेको बैंकले बताएको हो। नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले...बाँकी
काठमाण्डौ। चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको...बाँकी
धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। धनगढीमा आयोजना गरिएको अभिनन्दन समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जन बढी नागरिक र सामाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए। नागरिक अभिनन्दन समारोहमा पूर्व युवराज्ञी हिमानी शाह र...बाँकी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन-३ बाट प्रत्यक्ष निर्वाचित सांसद रवि लामिछानेको सांसद पद पुनः संकटमा परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा (प्रमाण)बारे आफ्नै पुरानो जवाफको समेत वर्खिलाप हुने...बाँकी
काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको...बाँकी
काठमाडौं। सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव...बाँकी