News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    यसरी पक्राउ परे सचिव पाण्डे

    काठमाडाैं। सचिव टेकनारायण पाण्डेलाई अदालतबाट पक्राउ गर्ने अनुमति प्रहरीले मंगलबार नै पाएको थियो। पक्राउ पुर्जी पाएलगत्तै प्रहरी पाण्डेको खोजीमा लागेको थियो। तर, पाण्डेले आफूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको सूचना पाए लगत्तै उनी काठमाडाैं पेस्सिकोलास्थित...बाँकी

    तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

    देवेन्द्र भट्टराई, काठमाडौँ। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। नक्कली शरणार्थी...बाँकी

    सशस्त्रका असई थमन विकको हत्या आरोपित फरार सांसद कोइरी निलम्बित

    काठमाडौं। सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन्। नेपाल प्रहरीले कोइरी फरार अभियुक्त...बाँकी

    सरकार र महावीर पुनबीच ७ बुँदे सहमति (पत्रसहित)

    काठमाडौं। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग ७ बुँदे सहमति गरेको छ। शुक्रबारदेखि धर्नामा बसेका पुनको आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्नेलगायत...बाँकी

    डोल्पाका इन्स्पेक्टरले कुटेर हवल्दारकाे आँखामा गम्भीर चोट

    काठमाडौं। डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार भएको हो। कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर...बाँकी

    वरिष्ठ साहित्यकार काइँलालाई १ लाख राशिको पुरस्कार प्रदान

    काठमाडौँ। नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ। प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका छन्। सो पुरस्कारको राशि १ लाख रहेको छ।...बाँकी

    धनगढीमा बुवाले गरे आफ्नै छोराको हत्या

    धनगढी। धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। आज १२ः१५ बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन्। अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा...बाँकी

    किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान

    विराटनगर। नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन्। सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोसी प्रदेशका पूर्व सांसद खातुन...बाँकी

    माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को ?

    टपेन्द्र कार्की,काठमाडौँ। हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ। प्रधानमन्त्री पुष्पकमल...बाँकी

    मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित

    मुगु। मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित भएका छन्। सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन्। ७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा...बाँकी