News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका

    सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु

    एजेन्सी। सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ। ३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे। सुडानका सेना प्रमुख...बाँकी

    बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्न पुगे डा. गोविन्द केसी

    बागलुङ। डा.गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन्। मंगलबार निसीखोला आएका डा. केसीले वडा नम्बर ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्। डा.केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द...बाँकी

    जीवन बिकासले बनायो अतिबिपन्न परिवारकाे घर

    रबिन्द्र बराल, मोरङ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक बर्ष बैशाख ७ गते स्वयंसेवक दिवस मनाउँदै आएकाे छ। साे अवसरमा रंगेली-७ का एक अतिविपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गराएका हुन। उनिहरुले बाँसकाे खम्बा, बाँसकाे...बाँकी

    साउदीले माग्यो नेपाली नर्स, तलब कति ?

    रियाद। नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ। हाल झण्डै ६०० को संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन्। पछिल्लो समय थप २०० नर्सको माग आएको छ। बेस मल्टिनेसनल हस्पिटल...बाँकी

    चिनियाँ आपराधिक गिरोह भित्र्याउने बेल्जियमका नागरिकसँग नेपालकाे वंशजकाे नागरिकता र राहदानी

    मनबहादुर बस्नेत, काठमाडौंं। राजनीतिक ओतमा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता र राहदानी समेत लिएको खुलेको छ। दावा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध...बाँकी

    सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार

    काठमाडौंँ। सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लिएको थिएन तर, पछिल्लो केही महिनामा १/२ पटक सिंगापुरको लागी वैदेशिक रोजगारीको माग आएको छ।...बाँकी

    गोकुल बास्कोटा जोडिएको भ्रष्टाचार प्रकरणमा ९ जना विरुद्ध मुद्दा, बास्कोटालाई उन्मुक्ति

    काठमाडौंँ। तत्कालिन सञ्चार मन्त्री गोकुल वास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध २ अर्ब ६९ करोड भन्दावढिको विगोसहित मुद्दा दायर गरेको छ। ७० करोड...बाँकी

    हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या

    लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर...बाँकी

    कोरियामा अस्ताइन गुरुआमा मल्लिका थकाली

    सउल। दक्षिण कोरियामा उपचारका क्रममा एक नेपाली समाजसेवी महिलाको निधन भएको छ। दर्जनौं नेपाली संघसंस्थामा आबद्ध रहेर समाजसेवा गर्दै आएकि मल्लिका थकाली अर्थात मिना हिराचनको उपचारका क्रममा दक्षिण काेरियाकाे राजधानी सउलस्थित सउल नेसनल अस्पतालमा निधन...बाँकी

    रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ। कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएका हुन्। गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी...बाँकी