News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    इजरायल–प्यालेस्टाइनबीच फेरी चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

    एजेन्सी। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार ९ वटा रकेट इजराइलतर्फ...बाँकी

    अपडेट: ट्रम्प विरूद्धको मुद्दामा अर्को सुनुवाइ ४ डिसेम्बरमा

    वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ। अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ। मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को...बाँकी

    चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन...बाँकी

    दैलेखमा जिप दुर्घटना, १४ जना घाइते

    hhh

    सुर्खेत। दैलेखको आठबिस नगरपालिकामा जिप दुर्घटना भएको छ। यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गमा दुर्घटना भएको हो। जिपमा...बाँकी

    घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको यथावत्

    काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। ग्यसको मूल्य भने यथावत राखेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहेपनि खुद्रा मूल्य यथावत राखिएको छ। अप्रिल १...बाँकी

    माल्टा पठाउने नाममा ठगी

    खोटाङ। माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन्। माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले २ लाख लिएर ठगी गरेका हुन्। माल्टा पठाउने भन्दै २...बाँकी

    म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

    एजेन्सी। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ। सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ।...बाँकी

    काम लागेन ‘चुच्चे नक्सा’, किन आएन लिपुलेकको तथ्यांक ?

    धनगढी। महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन। सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा...बाँकी

    सरकारी कार्यालय नै बिचौलियाको घेराबन्दीमा परेपछि…

    बाँके। बाँकेको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय दलालहरुको अखडा बनेको छ । मानौं कार्यालय नै दलालको कब्जा छ । दलालहरुको रजाइँ चलेको छ । कार्यालयमा दलालबिना कुनै काम गर्न असम्भव जस्तै छ । दलालमार्फत दैनिक सेवाग्राही...बाँकी

    मिरा चौधरीसहित ४ डीआईजी एआईजीमा बढुवा सिफारिस

    काठमाण्डौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस हुनेमा डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ छन्। उनीहरू शुक्रबार आईजीपी...बाँकी