News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    जनकपुर–जयनगर रेल सेवा अब बेलुकी पनि चल्ने

    जनकपुरधाम। दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि ४ पटक चल्न थालेको छ। नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो। कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान...बाँकी

    अर्थमन्त्री महत कोरिया भ्रमणमा जाँदै

    काठमाडौं। सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। यही चैत २८ गते बसेको...बाँकी

    उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा

    लखनऊ। भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ। टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्। मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र...बाँकी

    पैसा तिर्न नसक्दा छोराछोरीसहित श्रीमती अस्पतालमा बन्धक, श्रीमान् विदेशमा बेरोजगार

    अजयकुमार साह,धनुषा। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन्। गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि...बाँकी

    स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

    काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठग्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ का ४६ वर्षका एकराज नेम्वाङ रहेका छन्। नेम्वाङले विजय लिम्बुलाई स्लोभाकियाको कन्स्ट्रक्सन...बाँकी

    उपप्रधानमन्त्री खड्काद्वारा छिन्चु खोला पुल शिलान्यास

    ज्योति कटुवाल, सुर्खेत। भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका छन्। शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले पुल बनेपछि लेकपराजुलको मुहार फेरिने बताए। ‘राजधानीकै छेउमै यति धेरै...बाँकी

    पोखरा महानगरको राजनिति: आवास क्षेत्र भन्दै जग्गा पुर्ने अनुमति दिएर कारबाही

    पाेखरा। पाेखरा महानगरपालिकाले वडा नं. २४ पामेबाट केही टिपर र स्काभेटरलाई नियन्त्रणमा लियो। टिपरलाई महानगरले आफ्नै साथमा ल्यायो भने स्काभेटरको चाबी थुत्यो। पोखरा-२४ पामेमा महानगरले नै आवास क्षेत्र घोषणा गरेको थियो। तर सोही क्षेत्रमा काम...बाँकी

    उपप्रधानमन्त्री खड्का सैनिक मुख्यालयमा

    काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन्। सैनिक मुख्यालय जङ्गी अड्डाको परिचयात्मक निरीक्षण भ्रमणपछि उनले...बाँकी

    ब्यूटीपार्लर खोलेर यौनधन्दा, दुई महिला र एक पुरुष पक्राउ

    जनकपुरधाम। रौतहटको गौर नगरपालिका १ स्थित साहिबा ब्यूटीपार्लर संचालन गरेर यौनधन्दा चलाएको रहस्य बाहिरिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त ब्यूटीपार्लरमा छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो। प्रहरीले यौनधन्दामा संलग्न दुई महिला...बाँकी

    विदेशमा ज्यान गुमाएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ

    युनिक श्रेष्ठ,काठमाडौं। विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर...बाँकी