News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    रुस र युक्रेन युद्धमा मारिए अर्का नेपाली युवक

    काठमाण्डौ। रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको...बाँकी

    चितवनमा सिम्ता आग्रीगाउँका बेग खत्रीको सडक दुर्घटनामा मृत्यु

    चितवन। चितवनको माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते भएका एक जना शिक्षकको दुखद् मृत्यु भएको स्वदेशन्युजले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अन्दाजी ३५ बर्ष उमेरका, सुर्खेत सिम्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी...बाँकी

    इजरायली सेनाको आक्रमणमा रोयटर्सका पत्रकार मारिए, ६ जना घाइते

    एजेन्सी। इजरायली ट्यांकका चालकले गत अक्टोबर १३ मा लेबनानमा रोयटर्सका एक पत्रकारको हत्या गरेको खुलेको छ। उक्त ट्यांकबाट दुईवटा गोली प्रहार भएको र त्यसक्रममा थप ६ जना पत्रकार घाइते भएको बताइएको छ। दुई हमलामा रोयटर्सका...बाँकी

    सुन तस्करी छानबिन आयोगको टार्गेटमा पूर्वसभामुख महरा, कति जनासँग लियो बयान ?

    काठमाडौं। कार्यावधिको एक महिना मात्र बाँकी रहेको अवैध सुन तस्करी पैठारी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने भएको छ। गत असोजमा गठित आयोगले महरापुत्र राहुलसँग पनि बयान लिएको छ। हालसम्म २२ जनाको बयान लिएको...बाँकी

    कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा ४ जना पक्राउ

    काठमाडौं। धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस...बाँकी

    टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा कान्तिपुरकर्मीमाथि हातपात, बुम माइक फुटाइयो

    काठमाडौं। नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी सन्दीप रायमाझीले कान्तिपुर टेलिभिजनका पत्रकारमाथि हातपात गरेका छन्। काठमाडौं जिल्ला अदालत परिसरमा दृश्य खिचिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेलमाथि सन्दीपले हातपात गरेका हुन्। उच्च अदालत पाटनबाट ३० लाख...बाँकी

    सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

    काठमाडौं। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ। विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका...बाँकी

    विप्लव-प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं – काठमाडौं जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर...बाँकी

    सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी

    वीरगञ्ज। आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो। ‘मधेस...बाँकी

    माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन्। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ घर भई हाल जिल्ला काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन्। प्रहरीका अनुसार कुलमान कुमालसमेत...बाँकी