मुगु। मुगुमा तीन बच्चा र आमाको सामूहिक हत्यामा संलग्न दुवैजनाको मृतकसँग चिनजान रहेको र आफन्तको रूपमा उनीहरू घरभित्र छिरेको अनुसन्धानमा खुलेको छ। हत्यामा संलग्न गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहाेरा हत्याअघि ढोका ढकढकाएरै श्रीदेवी बोहाेराको...बाँकी
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ। डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।...बाँकी
काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रूपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन्। भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य पक्राउ परेकी हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...बाँकी
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ। नवीकरणका लागि समयावधि भित्र निवेदन पेश नगरेपछि नियामकले इन्टरनेट (ईमेलसहित) सेवाको अनुमति पाएका गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि सुर्खेतको...बाँकी
काठमाडौँ। लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ। प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ३ जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले...बाँकी
कपिलवस्तु। शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन्। बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। वादविवादका क्रममा...बाँकी
बाँके। सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल आफैले जिल्ला प्रहरी कार्यालय बाँके समक्ष आत्मसमर्पण गरेका हुन्। बिहीबार सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गरी आममाफी...बाँकी
यसरी गरे रिगलले प्रहरीसमक्ष आत्मसमर्पण
काठमाण्डौं। श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखा बारपाक...बाँकी
वीरगन्ज। बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि नेपाली नम्बरप्लेटकाे मोटरसाइकल प्रयोग गरेर गोली प्रहार भएको पाएको छ। प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेको प्रहरीले...बाँकी
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा दुईजनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए। उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको...बाँकी