News Portal

भोजपुरमा ७ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

हिमालीसंचार संवाददाता
५१० पटक

भोजपुर। घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाे बलात्कारपछि हत्या भएकाे छ। भोजपुरको आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृतिकाे बलात्कारपछि हत्या गरिएकाे छ।

प्रहरीले खोजतलास गर्दा घरभन्दा केही टाढा टेङलुङछुकस्थित खाेलाको गुफामा मृत फेला परेकी थिइन्। बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले स्थानिय दिपचन्द्र राईलाई नियन्त्रणमा लिएको छ। नाबालिका हराएको खबर प्राप्त पछि दिपचन्द्र आफैं प्रहरीसँग खोजी गर्न भनेर समेत हिँडेका थिए।

प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएपछी प्रहरीले उनिमाथी शंका गरेकाे थियाे। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। – पूर्वेलीन्युजबाट।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...