कैलाली। जिल्लाको चुरे गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवासहित हरेक महिना अल्ट्रासाउन्ड सेवासमेत बिस्तार गरिएको छ। पालिकाभित्र रहेका ९ वटै स्वास्थ्य ईकाई मार्फत बिगत दुई बर्ष यता नियमित रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध...बाँकी
पौष-८, आइतबार/खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारदेखि शनिबारसम्म नि:शुल्क शिविर सञ्चालन...बाँकी
पौष-७,शनिबार/काठमाडौं – तितेकरेला औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेट सम्बन्धि रोगको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि करेला फाइदाजनक मानिन्छ। करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी...बाँकी
काठमाडौँ – दूध र दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। दही पनि एक दुग्ध उत्पादन हो। दग्धजन्य पदार्थले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ। तपाईले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरुले...बाँकी
तपाईं बिहान कतिबजे उठ्नुहुन्छ ? ४ बजे, ५ बजे वा ७–८ बजे ? यो समय आ–आफ्नै हुन्छ। कहिले सुत्ने र कहिले उठ्ने त्यो कुनै खास निमय त छैन। तर, मानिसको जीवनमा सुत्ने र उठ्ने दिनचर्या...बाँकी
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । स्वास्थ्य तथा जनसंख्यमन्त्रीले मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त बोर्डका अध्यक्ष डा गुणराज लोहनी तथा...बाँकी
अमेरिकास्थित स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हालै गरेको एक अनुसन्धानले रगत परीक्षणबाटै शरीरको कुन अंगको आयु कति छ भन्ने पत्ता लगाएका छन् । साथै, शरीरका कुनै अंग फेल (काम नगरिरहेको) हुने सम्भावना छ कि भनेरसमेत रगत परीक्षणबाट थाहा...बाँकी
काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महशूस गकेपछि गएराती शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, महाराजगंज बाँसबारीमा भर्ना भएका छन् । उनी गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा समस्या देखिएपछि चीनमा अस्पतील...बाँकी
कुवेत -बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका...बाँकी
पर्बत। पर्बत जिल्लाको पैयुँ गाउँपालिका हुबासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तिब्र रुपमा तयारी भैरहेको छ। बिगत २२ बर्ष देखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको बाताबरण तयार गर्न काठमाडौंस्थित देउराली फाउण्डेशनले काम...बाँकी