News Portal

  • गृहपृष्ठ विज्ञान-प्रविधि, समाचार

    नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई सूचना दिने ल्यायो आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा !

    रमेश लम्साल काठमाडौँ : तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित...बाँकी

    कुवेतमा आउदो शुक्रबार हुन लागेको तमू ल्होसार बिशेष कार्यक्रमको तयारी पुरा

    कुवेत : तमू ल्होसार २०१८ का अबसरमा आगामी डिसेम्बर २८ शुक्रबार हुन लागेको “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक...बाँकी

    विदेशबाट छुट्टीमा आएका घरेलु कामदारलाई फर्कन दिने कि नदिने ?

    काठमाडौं : खाडी मुलुकहरूमा कार्यरत घरेलु कामदारहरू छुट्टीमा घर आएपछि फर्किन नपाउने गरी लगाइएको सरकारी प्रतिबन्ध हटाउने विषयमा श्रम मन्त्रालय र संसद्को श्रम तथा उपभोक्ता समिति सहमति नजिक पुगेको समितिका अधिकारीहरूले बताएका छन्। झन्डै दुई...बाँकी

    मुस्लिम समुदायहरुले र्‍याली निकालेर शुरु गरे दाइजो विरुद्धको अभियान

    रबिन्द्र बराल,मोरङ। पुष १० मंगलबार : “छोरीलाई दाइजो होइन पैत्रिक सम्पतीको अंश दिउ” भन्ने नाराका साथ मोरङका मुस्लिम समदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको सुनवर्षि नगरपालिकाका...बाँकी

    कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ ३ हजार शुल्क

    तिलाचन पाण्डे   गुल्मी : गुल्मीको एक स्थानीय तहको स्कुलमा प्रमाणपत्रको प्रतिलिपी निकाल्दा ३ हजार दस्तुर लाग्ने गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा २ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल पुष १० गते मंगलबार, तदअनुसार डिसेम्बर २५, २०१८

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ।...बाँकी

    इजरायलमा उत्कृष्ट केयरगिभर बनिन झापाकी जानु लम्साल, १० हजार शेकेल रकम पाईन पुरस्कार

    इजरायल : सधै जस्तो फलानी नेपाली केटीले वुढीलाई पिटी, तिलानाले वुढो कुट्यो र प्रहरीले समात्यो भन्ने दुखद समाचार सुन्दै आइरहेका हामी इजरायलवासी नेपालीहरुमा कहिलेकाहिं सुखद समाचारहरु पनि सुन्नमा आउने गर्दा रहेछन् । विगत एक दशक...बाँकी

    गुल्मीका एउटा यस्ता वडाध्यक्ष जस्ले आफ्नो मोटरसाईकल चलाउन ड्राईभर राखेपछि…

    गुल्मी : राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । नागरिकदैनिकले...बाँकी

    प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तला माथी छुरा प्रहार

    कृष्णउदास खनाल वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकामा वडा नं. १, बागवानाकी सकुन्तला कुमारी चौधरी सोमबार विहानै उठेर मुख धोइ खाजा खाएर कलेज तर्फ लागिन् । बिहानै कलेज लाग्ने भएकाले उनी हतार हतारमा बिद्यालय तर्फ भौंतारिदै...बाँकी

    सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई केपी ओलीले किन्देको हो ?

    काठमाडौं– सरुवामा परेको झोँकमा एक कर्मचारीले प्रधानमन्त्री र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई खुलेआम चुनौति दिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै प्रधानमन्त्री...बाँकी