आज : २०२६-०७-११, शनिबार

एसिया कप छनोट: ओमनले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

काठमाडौं – एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमनले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा हुन लागेको हो । आफ्नो पहिलो खेलमा नै ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ ।
पछिल्लो समयमा नेपालमाथि ओमन हावी भएको दखिन्छ ।