News Portal

कपनस्थित रोहिंग्या शरणार्थी शिविरकाे खानतलासी

हिमाली संचार संवाददाता
६२२ पटक

काठमाडाैं – सुरक्षा अधिकारीहरुले बुधबार साँझ काठमाडौंको कपन गुम्बा नजिक रहेको रोहिंग्या शरणार्थी शिबिरमा खानतलासी र रोहिंग्या शरणार्थीहरुसँग सोधपुछ गरेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनको टोलीले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक)को पूर्वसन्ध्यामा सुरक्षा प्रयोजनका लागि‘सर्च अप्रेशन’चलाएका हुन्।

सुरक्षा अधिकारीले कपनस्थित करिब डेढसय टहराहरुमा खानतलासी गर्नुका साथै सोधपुछ गरेका थिए। एक अधिकारीका भनाईमा,शरणार्थीहरुलाई कुनै बाधा नपुर्‍याई सुरक्षा कारवाही गरिएको थियो।

बिमस्टेक बैठकमा सहभागी हुने बिशिष्ठ पाहुनाहरुलाई रोहिंग्या शरणार्थीबाट समेत असुरक्षा रहेको बिश्लेषण सहित नेपाली सेना,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले खानतलासी गरेका हुन्।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...