News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    काेसेली समूह कुवेतकाे अध्यक्षमा आचार्य चयन

    कुवेत : कोसेली समुह कुवेतले ११आै वार्षिक उत्सव संगै चौथो अधिबेशनबाट १३ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्य अध्यक्षमा निर्बाचित भएका छन । अर्थात १५ फेब्रवारी२०१९ शुक्रवारको दिन फरवनियामा सम्पन्न उक्त कार्यक्रमका अध्यक्ष नबराज पन्थीको...बाँकी

    पत्रकारले निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउनुपर्ने

    काठमाडौँ -राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) नेपालले देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्थाको आज सम्पन्न १०औँ वार्षिक साधारणसभाले फोटोपत्रकारको हकहित र कानूनी अधिकारका...बाँकी

    नेपाली महिलालाई बेलायती सेनामा नपठाऊ संसदीय समितिको निर्देशन

    काठमाडौं : संसदीय समितिले बेलायती सेनामा नेपाली महिलालाई नपठाउन निर्देशन दिएको छ । ब्रिटिस सेनामा झण्डै २०३ वर्षदेखि ब्रिगेड अफ गोर्खाज अभिन्न अंग जस्तै बनेको छ । बेलायतले हालै मात्र सन् २०२० सम्म नेपाली महिलालाई...बाँकी

    तीन महिना देखि रंगेली अस्पताल दुर्गन्धित

    फाल्गुन ४ शनिबार : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सरसफाइमा ध्यान नदिदा ३ महिना देखि...बाँकी

    मावि च्युराको ४३औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

    सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा नं ५ मा पर्ने त्रिभुवन जनता मावि च्युराको ३ दिन सम्म चलेको वार्षिक उत्सव कार्यक्रम शुक्रबार सकिएको छ । वार्षिक उत्सव कार्यक्रममा छात्रछात्रा तर्फ भलिवल, सटफुट, हाईजम्प, लमजङ्घ, हिसाव दौड,...बाँकी

    भवन निमार्णमा नगर प्रमुखको ३ महिनाको तलब

    चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले नेपाल रेडक्रस सोसाईटी उपशाखा चौरजहारीको भवन निर्माणको लागीे आफुले पाउने सेवा सुबिधाको तिन महिनाको तलब दिने घोषणा गर्नुभएको छ । संस्थाको चौधौँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख...बाँकी

    गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको गोली लागेर पत्रकार सुनिरा घाइते

    काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार सुनिरा मैनालीलाई प्रहरीको गोली लागेर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गरेर पत्रकार महासंघ झापा शाखाका सदस्य एवं बिर्तामोडस्थित...बाँकी

    दोलखाली समाज युएइले बनभोज कार्यक्रमको आयोजना गर्दै

    युएई : वैदेशिक रोजगारीको सिलसिलामा दोलखा जिल्लाबाट युएइ गएका दोलखालीहरुको साझा सङगठन दोलखालि समाज युएइले यहि मार्च १ तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ...बाँकी

    अख्तियार आयुक्त पाठकद्वारा राजीनामा

    दुर्गा खनाल काठमाडौँ : नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । राष्ट्रपति कार्यालय स्रोतका...बाँकी

    एयरपोर्टबाटै ट्याक्सी चालकले यात्रुलाई कुटपिट गरेर लुटे १ लाख

    (फाइल तस्बिर) काठमाडौँ : एकजना ट्याक्सी चालकले त्रिभुवन विमानस्थलको मूख्य गेट (गोल्डेन गेट) अगाडिबाट यात्रुमाथि लुटपाट गरेको अन्नपूर्णले समाचार लेखेको छ। त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकैबाट ती ट्याक्सी चालकले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-९...बाँकी