ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै...बाँकी
जाजरकोट : बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ करिब ७ बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा-रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई मिटर अगाडिबाट भे १ ख...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।...बाँकी
पंखबहादुर शाही दैलेख : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना ईकाई कार्यान्वयन सुन्तला जात फलफुल जोन दुल्लुको आगामी बर्षको योजना तर्जुमा गोष्ठि कार्यक्रममा सहभागी कृषकहरुले जनप्रतिनिधि र कर्मचारी समक्ष आफ्ना समस्या सुनाएका छन् । जनप्रतिनिधिले नगर...बाँकी
सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानले ४३ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको आज नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ ।...बाँकी
सुर्खेत :सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ, अकोरावले आयोजना सम्मेलन गरेको हो । सम्मेलन अघि सुर्खेतको वीरेन्द्रनगरमा प्रभातफेरी निकालिएको थियो ।...बाँकी
रत्नप्रसाद आचार्य धरान : धरान उपमहानगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप खेप्दै आएकी उपमेयर मञ्जु भण्डारीले आफ्नो घरकी कामदार महिलालाई उपमहानगरपालिकाबाटै तलव खुवाउने गरेको भेटिएको छ । मेयर तारा सुब्बाको निधनपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले पदको दुरुपयोग...बाँकी
कैलाली १ फागुन : कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत...बाँकी
सुर्खेत : सुर्खेतको सिम्तामा सरकरात्मक सोच, युवाहरु दुर्व्यसनी र कुलतबाट बच्नका लागि वालकृष्ण शाही प्रभासले विद्यालय देखि टोलटोलमा पुगेर सचेतना अभियान सञ्चालन गर्नु भएको छ । माघ १६ गते देखि चलाएको अभियान मंगलबार सकिएको छ...बाँकी
काठमाडौँ : निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन्। फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन...बाँकी