News Portal

बालुवाटारमा टीकाको चटारो, एकादशीको दिन प्रधानमन्त्रीले लगाइदिए एचआइभी संक्रमित बालबालिकालाई टीका

हिमाली संचार संवाददाता
८८० पटक

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन् । आज एकादशीको दिन प्रधानमन्त्री र शाक्यले ती बालबालिकालाई टीका लगाइदिएका हुन् ।

शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले सामुहिक टिका लगाइ लिएको सचिवालयले जनाएको छ ।

सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेका थिए ।
यसअघि हिजो दिनभर ओलीले सर्वसाधारणलाई विभिन्न व्यक्तित्वलाई टीका लगाइदिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...