News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

    न्यायको आस मार्दै निर्मलाका बाबुआमाले ७ महिना पछि अनशन छोडे

    शिवराज खत्री  धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सात महिना बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। अपराधी पत्ता लगाउँन माग गर्दै थुप्रै आन्दोलन भए। निर्मलाका आमाबुवाले प्रधानमन्त्री कार्यालयको ढोकासमेत ढकढकाए।...बाँकी

    सचिवालयले कार्यदल भङ्ग गरेपछि असन्तुष्ट नेताहरुले ओली प्रचण्डलाई छुटै प्रतिवेदन बुझाउने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्तिशाली कार्यदल भङ्ग भएपछि असन्तुष्ट नेताहरुले अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका छन् । शुक्रबारको सचिवालय बैठकले कार्यदल भंग गर्ने र एकीकरणका बाँकी कामको प्रस्ताव सचिवालयलेनै गर्ने निर्णय गरेसँगै कार्यदलका...बाँकी

    नेपालद्वारा युएई सात विकेटले पराजित

    अरब ईमिरेट्स    -अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि...बाँकी

    मानव तस्करीमा पाँच रुट, तस्करको यौन हिंसामा महिला !

    केशवप्रसाद पाण्डे काठमाडौं : नेपालबाट हुने मानव तस्करीमा पाँच तहमा तस्करको गिरोह सक्रिय रहेको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको कुबेत, लेबनान, इराक जस्ता मुलुकमा अवैध रूपमा नेपालीलाई पुर्‍याउने धन्दामा तस्करको सञ्जाल सक्रिय रहेको पाइएको छ...बाँकी

    सडक दुर्घटनामा घाइते प्रदेश सांसद ओलीको निधन

    सडक दुर्घटनामा गम्भीर घाइते दाङका प्रदेश सांसद् उत्तरकुमार ओलीको बिहीबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा राति ३ बजे ओलीको निधन भएको हो । केही दिनअघि घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना...बाँकी

    वडाध्यक्षकाे याैन हर्कतकाे भिडियाे भाइरल…

    बारा : बाराको प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष बैजु गुप्तालाई पदबाट मुक्त गर्न नागरिक समाजले दबाब दिएको छ । केही दिनअघि कुनै होटलमा गुप्ताले यौन हर्कत गरेको भिडियो सार्वजनिक भए लगत्तै उनलाई वडाबाट सामाजिक बहिष्कारको आवाज उठेको...बाँकी

    वैदेशिक रोजगारीले थपेको पीडा, एउटाको शव नआउँदै अर्काे बिदेशिन तयार

    टीकाराम नेति झापा : वैदेशिक रोजगारीका लागि कुवेत गएका झापा शिव सताक्षी नगरपालिका माईधारका विष्णु घिमिरेको लास बाकसमा बेरिएर आएको घटना सेलाउन नपाउँदै उनकै भाइ गोकुल घिमिरे रोजगारीका लागि कतार गए । घिमिरेको घर नजिकै राजेश...बाँकी

    समाज कल्याणका उपाध्याक्ष बराल सहित ५ जना पदमुक्त

    काठमाडौँ : बदनियतपूर्ण र कानुनविपरीत काम गरेको भन्दै समाज कल्याण परिषद्का उपाध्याक्षसहित ५ जनालाई पदमुक्त गरिएको छ । यही फागुन ३ गते बसेको मन्त्रपरिषद् बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा,...बाँकी

    गाँजा तस्करीमा महिलाको प्रयोग

    मनिका झा जनकपुरधाम : गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन महिलालाई धनुषाबाट पक्राउ गरेको छ। गाँजासहित प्रहरीले नुवाकोट बटार बस्ने २६ वर्षीया कल्पना परियार, पर्सा औराहा-१ कि ४० वर्षीया जीतनी चौधरी र ३५ वर्षीया...बाँकी

    कैलालीमा चोरेको बिजुलीमा प्रधानमन्त्रीको भाषण !

    कैलाली : देशैभरी विद्युत चोरीको समस्या बिकराल बन्दै गइरहेको छ । बिजुलीको तारमा हुक लगाएर विद्युत चोर्ने र राज्यलाई घाटा लगाउने विसंगतिविरुद्ध कुलमान घिसिङको नेतृत्वको विद्युत प्राधिकरणले अभियान चलाउँदै आएको धेरै भैसकेको छ । तथापि...बाँकी