News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    एक सातादेखि वेपत्ता प्रहरी जवान घर्ती मृत फेला

    तनहुँ : एक सातादेखि वेपत्ता एक प्रहरी मादी नदीमा मृत अवस्थामा भेटिएको थाहाखबरले जनाएको छ। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्युठान घर भएका २० वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगरको खोजी गर्ने क्रममा...बाँकी

    उप-सचिव सञ्‍जेल सर्वोच्चको आदेशपछि श्रम कार्यालयमै हाजिर

    किशोर बुढाथोकी विराटनगर : सरकारको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नेपाल सरकारका उप-सचिव प्रेमप्रसाद सञ्‍जेल पुनः श्रम कार्यालय विराटनगरमा हाजिर भएका छन्। भ्रष्टाचार विरोधी अभियन्ता कर्मचारीको छवि बनाएका सञ्‍जेल...बाँकी

    मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालकाे ब्रहम लुट

    मोरङको रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढि रकम लिएको खुलासा भएको छ । फाल्गुन २० गते रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली...बाँकी

    सल्यानको पश्चिम क्षेत्रमा कामको शिलशिलामा भारत पुगेका २ को मृत्यु

    फाल्गुण,२१ : सल्यानको पश्चिमी क्षेत्रमा मजदुरीका लागि भारत पुगेका बनगाड कुपिण्डे वडा १ का २ जनाको मृत्यु भएको छ । वडा १ कै माल्पेगाउँ निवासि ६५ वर्षिया नन्द सिं वुढा र सोहि स्थानका वेलाखोला निवासि...बाँकी

    दोहोरो वृद्धभत्ता लिने नरपति र पवित्रा भट्टराईको तीन वटा कागजमा फरक फरक जन्ममिति

    मोरङको मिक्लाजुङ –३ र उर्लाबारी ४ बाट कागजपत्र मिलाएर दोहोरो वृद्धभत्ता लिने नरपति भट्टराई र पवित्रा भट्टराईको तीन वटा कागजमा फरक फरक जन्म मिति भएको भेटिएको छ । सामाजिक सुरक्षा भत्ता अन्तरगत सरकारले ७० वर्ष...बाँकी

    नेपाल भारत दश गज्जा क्षेत्रमा संयुक्त गस्ती

    फाल्गुन २१ मंगलबार : शसस्त्र प्रहरी बल नेपाल नं ३ कंकालिनी गण माेरङले फाल्गुन १६ गतेदेखि बिराटनगरकाे जाेगवनी बाेडर देखि नेपाल भारतकाे सिमाबर्ति क्षेत्रमा संयुक्तरूपमा गस्ती गरिरहेकाे छ। साे गस्ती टाेली जम्मा ७२ किलोमिटरकाे पाैदल...बाँकी

    कोटको थुम्को प्रचारका लागि अध्यक्ष कप प्रतियोगिता आयोजना

    सुर्खेतको सिम्ता गाउँपालिकामा गाउँपालिका स्तरिय अध्यक्ष कप रनिङ्घ शिल्डको उद्घाट भएको छ। महाशिवरात्रीको अवसरमा आयोजित विविध खेलकुद तथा संस्कृतिक कार्यक्रमको ३ दिन सम्म चल्ने वताएको छ । कोटको थुम्काको प्रचार प्रसार र संरक्षणका लागि उक्त...बाँकी

    काठमाडौंको आकाशमा साहाराका विद्यार्थीले यसरी उडाए आफैले बनाएको ड्रोन

    काठमाडौं : काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती...बाँकी

    नेपाली सेनाको प्रमुख सुवेदारमा चौधरी छनोट

    काठमाडौँ : नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट गरेको छ। मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार मनोजकुमार चौधरी उक्त पदमा छनोट हुनुभएको नेपाली सेनाका प्रवक्ता...बाँकी

    युवाहरुलाई ब्यबसायिक सीप बिकास तालिम

    सुर्खेत : राष्ट्रिय युवा परिषदले बिदेश जान लागेका युबाहरुलाई नेपाल फर्काएर नेपालमा नै रोजगारीको प्रबद्धन गर्ने, उधमशिलतालाई उजागर र बिस्तार गर्ने जस्ता कार्य गरीरहेको छ। राष्टिय युवा परिषद सुर्खेतले आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा...बाँकी