शम्भु यादव सिरहा : आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एक स्थानीय कुटिएका छन्। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष रामबल्लब साहबाटै कुटिएका हुन्। पीडित यादवलाई गापा अध्यक्ष साहले सुरुमा आफै हात...बाँकी
मार्च १, २०१९ : अपाङताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बिभिन्न चरणमा गरेर गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख...बाँकी
फागुुन १७ शुक्रबार : मोरंङको रंगेली–कानेपोखरी सडकखण्डमा पुुरानै कल्र्भडको संरचनालाई जोडेर नयाँँ कल्भर्ट वनाउनेे गरेको पाईएकाे छ। निमार्ण कम्पनीले अधिकान्स ठाउँमा नयाँ कल्भर्ट बनाएता पनि रंगेली नगरपालिका र कानेपाेखरी गाउँपालिकाका चारवटा पैनी तथा खोल्साहरुका पुुरानो...बाँकी
काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन्् शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि...बाँकी
सुवास गोतामे काठमाडौं : ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय...बाँकी
खोटाङ १७, फागुन : खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे रसुवाघाटका हर्कबहादुर माझीको जग्गाको तेर्सोबाट गाईघाट–दिक्तेल सडक बनेको छ। नेपाल सरकार र स्विजरल्यान्ड सरकारको संयुक्त लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सो सडक हाल कालोपत्रेको चरणमा छ।...बाँकी
रंगेली, १६ फागुन : मोरङको रंगेली नगरपालिका ९ युुुवा चाेक नजिकै बिहीबार निकै रमझम र घरमा बाजागाजा सहित निक्कै रमाईलो थियो । बेहुला, बेहुली अंंगानमा क्रिस्चियन समुदायको बिधिमा बिवहा भई रहेको थियोे । सबै जना...बाँकी
सुर्खेत : सुर्खेत आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णाली प्रदेशको फुटबलमा जितहात पार्न सफल भएको छ। आज भएको फार्इनलमा हुम्लालार्इ ४-२ गोल अन्तरले हराउदै सुर्खेत जित हात पार्न सफल भएको छ। निकै प्रतिष्पर्धात्मक भएको खेल...बाँकी
पर्वत : आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले ५ वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका...बाँकी
काठमाडौं १६, फागुन : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ । बानेश्वरस्थित सचिवालयबाट दिँइदै आएको सेवा पनि अब बबरमहलरस्थित नेपाल औषधी लिमिटेडको भवनबाट दिइने बोर्डले जनाएको छ । हाल कार्यालय...बाँकी