News Portal

खोटाङ दोर्पाचिउरीडाँडाका प्रधानाध्यापक राई वडाध्यक्षमा उठ्ने

हिमालीसंचार संवाददाता
२९७ पटक

खोटाङ – देशभर स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम तिव्र बनेको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा विद्योद्धय आधारभुत विद्यालयका प्रअ उत्तम राईले वडाध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

राई विद्योद्धय आधारभुत विद्यालयका प्रअ हुन् । राईले प्रअबाट राजीनामा दिएर जनता समाजवादी पार्टीकातर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

खोटाङ जिल्लामा सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहेका बेला वडामा जनता समाजवादी पाटीले वडाध्यक्ष पाउने अवस्था आएपछि राईले उम्मेद्वार बन्ने तयारी थालेका हुन् । 

राईले केहीदिन भित्र प्रअबाट राजीनामा दिने र वडाध्यक्षको उम्मेद्वार बन्ने निश्चित गरिएको जनता समाजवादी पाटीका नेता रबिन खम्बूले हिमालीसंचारडटकमसंग बताए। वडाध्यक्षमा उठ्न तयारी गरेका राई विधालय पुर्वश्रोतव्यक्ति समेत हुन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...