उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १४ जितपुरमा बिहीबार दुई बस ठोक्किँदा २६ जना घाइते भएका छन्। सगरमाथा लोकमार्गअन्र्तगतको जितपुरमा दिउँसो १२ बजे गाईघाटबाट साउनेतर्फ जाँदै गरेको मे.१.ख.१७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा.२.ख.५४१८...बाँकी
बेइजिङ — चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक नेपाली युवाको शव नेपाल फर्काउन समस्या भएको छ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो ।...बाँकी
काठमाडौं – चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ । आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको...बाँकी
काठमाडौं – गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही...बाँकी
सिड्नी : अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको एयर ट्यांकर(आगो निभाउने विमान) दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ। न्यु साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण कार्यालयले सिड्नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान...बाँकी
अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाएको छ। माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार...बाँकी
रबिन्द्र बराल मोरङ ०९, २०७६ माघ : बिराटनगरमा रहेको लर्डबुद्ध स्कुलकाे बस दुर्घटना हुदा सह-चालककाे मृत्युु भएको छ। दैनिक रंगेलीबाट बिराटनगर विद्यार्थी बाेकेर जाने गरेको मे १ ख १४९० नम्बरको बस बिहिवार बिहान ६:३० बजे...बाँकी
वि.सं. २०७६ साल माघ ९ गते बिहीबार | सन् २०२० जनवरी २३ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय...बाँकी
काठमाडौं ०८, २०७६ माघ : प्रतिनिधिसभाको सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध नागरिक खबरदारी भन्दै प्रदर्शन गरिएको हो। हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ...बाँकी
इस्लामावाद -मेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुुरेशीले बुधबार दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको छ । पाकिस्तानका प्रधानमन्त्री...बाँकी