News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति, समाचार

    मेयर चढेको गाडीमा आक्रमण गर्ने अभियुक्त पक्राउ

    जनकपुर– सिरहास्थित कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको गाडी फुटाएको आरोपमा प्रहरीले एकजना अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नम्बर ६ बस्ने प्रभात महतो रहेको इलाका प्रहरी कार्यालय मिर्चैया जनाएको...बाँकी

    मकाउमा बडा दशै कार्यक्रम भब्यताको साथ सम्पन्न

    कर्ण बहादुर अधिकारी मकाउ : बिजया दशमी अर्थात टिकाको दिन आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको बडा दशैको शुभकामना आदान प्रदान तथा टिका ग्रहण कार्यक्रम मकाउ बोर्डर गेट स्थित पोर्टास पार्कमा १५० जना भन्दा बढी अतिथिहरूको...बाँकी

    नेकपा सचिवालय बैठक : प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

    काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे...बाँकी

    माल्दिभ्सका राष्ट्रपति निर्वाचन परिणाम रद्द गर्न असफल

    एजेन्सी–आइतबार माल्दिभ्सको सर्वोच्च अदालतले अघिल्लो महिना भएको राष्ट्रपतीय निर्वाचनको परिणामलाई अनुमोदन गरिदिएको छ । राष्ट्रपति अब्दूला यामिनले निर्वाचनमा भएको आफ्नो पराजयलाई चुनौती दिँदै सर्वोच्चमा मुद्धा दायर गरेका थिए । प्रारम्भमा हार स्वीकार गरेका यामिन र...बाँकी

    ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा

    ज्ञानेन्द्र न्यौपाने  रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने...बाँकी

    कांग्रेसले आयोजना गरेको खेलकुद कार्यक्रममा कम्युनिस्टको दादागिरी !

    रुकुम : रुकुममा नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद  कार्यक्रम रोक्न सरकारले प्रहरी प्रसासन लगाएर आतंक मच्चाएको छ। पूर्व गृहमन्त्री समेत रहेका रुकुम पश्चिमका सांसद तथा नेकपाका नेता जनार्दन शर्माको आदेशमा नेपाली...बाँकी

    १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया छिट्टै !

    घनश्याम खड्का काठमाडौँ : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ  । लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको...बाँकी

    तपाईंको राशिफल : आज बि.स.२०७५ कार्तिक ५ गते सोमवार

    – ज्यो.पं.नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।...बाँकी

    कपिलवस्तु किन बन्यो रणभूमी ?

    कपिलवस्तु -दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा पटक–पटक झडप भएको छ । झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज देखि अनिश्चितकालीन कफ्र्यु (निषेधाज्ञा) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५...बाँकी

    काठमाडौंमा नक्कली नोट छाप्ने मेसिनसहित पाँच जना पक्राउ

    काठमाडौंमा -चाडबाडका बेला हजार रुपैयाँ दरका नक्कली नोट छापी बजारमा वितरण गर्ने समूह पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।...बाँकी