काठमाडौँ – यतिखेर साझा यातायात अन्योलमा छ । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेसँगै साझामा यस्तो परिस्थिति आएको हो । गत बिहीबार मन्त्रिपरिषदको निर्णयले विद्युतीय...बाँकी
अमेरिका – अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकप्टरमा यात्रा गरिरहेको बेला...बाँकी
दुर्गा खनाल काठमाडौँ १३, २०७६ माघ : झन्डै ४ महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो ‘बिजनेस’ अघि बढाउन बाटो खुलेको छ। सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय...बाँकी
काठमाडौं १३, २०७६ माघ : नेपालमा भित्रिने कूल विप्रेषण (रेमिट्यान्स)मा खाडी मुलुकको योगदान सबैभन्दा बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको रेमिट्यान्स सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६/७७ को पहिलो चार महिनाभित्र खाडी मुलुकहरुबाट...बाँकी
काठमाडौं : चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल बालुवाटारको सरकारी जग्गा काण्डमा दोषी पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कारबाहीको सिफारिस गरेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...बाँकी
पोखरा – जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् । मुख्यमन्त्री कप...बाँकी
रबिन्द्र बराल : माेरङकाे बिराटनगरदेखि झापाकाे गाैरिगन्जसम्म जाेडने सडक खन्डकाे रंगेली नगरपालिका भित्रमा पर्ने ७.५ किलोमिटर सडक खन्डकाे ठेक्का कालिका मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । उक्त कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु भएकाे छ।...बाँकी
काठमाडौं, १२ माघ : पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पसेका छन। पूर्वराजा शाह झापाबाट सिलगुडीतर्फ पसेका हुन। झण्डै १५ दिनदेखि झापामा बसेर फर्किएका उनी पुनः भारततर्फ हानिएका हुन। एकाएक किन लागे पूर्वराजा भारत तिर ? राजनितिक...बाँकी
जुम्ला : तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाई ३ वर्ष देखि स्तन क्यान्सरको पिडाले छटपटाई रहेकी छन् । ३ वर्ष पहिले सानो घाउ थियो, त्यहि बेला साहेत उपचार भएको भए आज पीडा खेप्नु पर्थेन...बाँकी
काठमाडौं – विहानदेखि देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा पनि अकाशमा बादल लागेकाले घाम लागेको छैन ।...बाँकी