News Portal

कुवेतको महाबुल्लामा आगलागी, ३ नेपालीको मृत्यु

हिमाली संचार संवाददाता
५५५ पटक

कुवेत, १३ जुलाई : कुवेतको महाबुल्ला स्थित एक अपर्मेण्टमा आगलागि हुँदा तिन नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ।

जुलाई १२ तारिख राति कुवेत स्थित महाबुल्लाको ब्लक नम्बर २ मा रहेको एक अपारमेन्टमा आगोलागी हुँदा तिन जना नेपालीको मृत्यू भएको छ भने नेपाली सहित त्यो अपारमेन्टमा बस्ने अन्य पनि घाईते भएको बुझिएको छ ।

मृत्यु भएकाहरुको शवलाई फार्वानिया अस्पतालमा राखिएको छ भने घाइतेहरुको अदानमा उपाचार भइरहेको छ । मृत्यू हुने नेपालीहरुमा एक पुरुष तथा दुइ महिला रहेको जानकारी प्राप्त भएको छ भने पुर्ण विवरण आउन बाक़ी रहेको छ ।

यस बारेमा नेपाली राजदुतावाससँग सम्पर्क गर्दा नेपाली दुतावासका द्वितीय सचिब ज्ञानबहादुर मगरले तिन जना नेपालीको मृत्यु भएको र अन्य घाइतेहरुको आधिकारिक पुष्टी हुन बाँकी रहेको पत्रकार नैनकला राइले खबर पठाएकी छन।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...