कुवेत ३०, २०२० जनवरी : नेपाल तामाङ घेदुङ कुवेतको २८५६ औं राष्ट्रिय सोनाम ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रमकाे तयारी पुरा भएको कार्यक्रम संयोजक रेशम लामाले जानकारी दिए। आउदो फेब्रुअरी ०७ तारीख २०२० शुक्रबारको दिन कुबेतको...बाँकी
मोरङ। मोरङको सुनवर्षी नगरपालिका २ का साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । भेडुवाथान स्थित विपि सेवा केन्द्रमा भएको कार्यक्रमा सुनवर्षी-५, टकुवा र वडा-९ डायनीयामा रहेका साना किसान कृषि सहकारी संस्था...बाँकी
विजय मल्ल नेपालगन्ज : बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने बिषयले यतिबेला देशभरमा तरङग पैदा गरेको छ। बाँके बर्दियालाई कर्णालीमा गाभ्ने भन्दै यसअघि नेपालगन्जमा संघर्ष समिति गठन गरि अभियानलाई तिव्रता दिइरहेका बेला सम्बाद समूह बाँकेले...बाँकी
कुवेत २९, २०७६ जनवरी : गोरखा जिल्लाको आरुघाटकी २२ बर्षिया प्रिती गुरुङ यतिबेला रगत क्यान्सर भएर अस्पतालको शैयामा छटपटाइरहेकी छन। करिब २ बर्ष पहिले भारत हुदै घरेलु कामदारको रुपमा कुवेत आएकी गुरुङलाई गएको सेप्टेम्बरमा कुवेतस्थित...बाँकी
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन। इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति...बाँकी
काठमाडौं १४, २०७६ माघ : सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरूद्द अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले सापकोटालाई सभामुख बनाउनुको लिखित कारण १५...बाँकी
सुर्खेत : सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहकी प्रेमिकाले आत्महत्या गरेकी छिन। मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहकी प्रेमिका अरुणा शाहीले घटना भएको केही घण्टाको अन्तरालमा आत्महत्या गरेकी हुन। कालिकोट...बाँकी
मोरङ । रंगेलीमा क्षेत्रीय स्तरीय तेस्रो साउथन रिजनल प्याब्सन स्पोर्ट मिटको सम्पुर्ण खेल सम्पन्न भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुलनारा सहित खेल सम्पन्न भएको हाे । उक्त खेलमा रतुवामाइ नगरपालिका,...बाँकी
नेपालको चर्चित सिङगिङ रियालिटी शो नेपाल सीजन २ को टिम युएई आउने भएको छ । यहि फ्रेबुअरी २८ तारिक शुक्रबारको दिन युएईमा हुन गइरहेको गोर्खाली नाइट २ नामक सास्कृतिक कार्यक्रममा season 2 का बिजेता राम...बाँकी
सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो। जिल्ला प्रहरी...बाँकी