News Portal

  • मृगौला पिडित हेमन्तलाई दर्शन ठकुरी समाज कुवेतद्वारा आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ४६२ पटक

    कुवेत, १ जुलाई : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका मृगौला पिडित हेमन्त सिंह ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले आर्थिक सहयोग गरेको छ। समाजका सदस्यहरुद्वारा संकलित २२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको समाजका उपाध्यक्ष माधव शाहीले हिमालीसंचारलाई जानकारी दिए।

    समाजकि सदस्य कविता शाहीको उपस्थितिमा गत आइतबार अस्पतालमै पुगेर पीडित सिंहलाई उक्त सहयोग रकम हस्तान्तरण गरीएको उपाध्यक्ष शाहीले बताए ।

    आर्थिक अवस्था कमजोर भएका हेमन्त गत फाल्गुन महिनादेखि ओछ्यानमै थला परेको समाचार हिमालीसंचार लगायत विभिन्न अनलाईन मिडिया मार्फत प्रकाशित भएपछी उनको उपचारको लागी आर्थिक सहयोग गरेको समाजले बताएको छ।

    यो पनि पढ्नुहोस।

    http://himalisanchar.com/2019/06/13901

    २८ वर्षीय हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका र उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन । उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। अहिले उनको हेरचाह दिदी सुमित्रा सिंह ठकुरीले गरीरहेकि छन।

    कुवेतको क्रियाशिल सामाजिक सँस्था दर्शन ठकुरी समाजले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपालीलाई सक्दो सहयोग गर्दै आएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...