News Portal

मोरङको रंगेली बजार अनुगम, पेट्रोल पम्पमा सार्वजनिक शाैचालय खुल्ला राख्न निर्देशन

हिमाली संचार संवाददाता
५८० पटक

रबिन्द्र बराल
असार १७, मोरङ : प्रदेश नम्बर १ मा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यलय बिराटनगर माेरङकाे संयुुक्त टाेलिले रंगेली नगरपालिका भित्र रहेकाे किराना पसल, मिस्टान खाद्य पसल, पेट्रोल पम्पकाे अनुगमन गरेको छ ।

टाेलिले रंगेलीकाे मुख्य चाेकमा रहेको धिरज किराना पसलमा अनुगमन गर्दा मुल्य सुचिमा स्पष्ट नदेखिएको उपभोक्ताले नदेखने ठाउँमा राखेको र कागजपत्र समेत दुरुस्त राख्न निर्देशन समेत दिएकाे थियोे।

त्यसैगरी न्यु रुपा मिस्टान भन्डारबाट मानिसलाई बढि असर गर्ने रंगको मात्रा प्रयोग गरिएको र म्याद नाघेकाे लिच्चि जुस फेला परेको र भान्सा काेठामा फाेहर व्यवस्थापनमा समेत बढि कमजोरी देखिएकाे र अब उपरान्त यस्तो पाईएमा पसल नै शिल गर्ने जानकारी समेत गराएका छन ।

त्यसैगरी श्याम मिष्टान भन्डारमा भान्सा काेठाकाे व्यवस्थापनमा बढि सुधार गर्ने लागएका छन। त्यसैगरी शुभम श्री पेट्रोल पंपमा २४ घन्टा सार्वजनिक शाैचालय खुल्ला राख्न निर्देशन दिएको छ। अामताेलामा रहेको कान्तिपुर फ्युल टेड्रस पंपमा शाैचालयकाे राम्रोसँग सरसफाइ गर्ने बहिर बातावरण फाेहर रहेकोले सरसफाइमा ध्यानाकर्षण समेत गराएकाे छ ।

उक्त अनुगमनमा घरेलुु तथा साना उध्याेका बिराटनगरका प्रमुख गाेकुल केसी, जिल्ला प्रशासन कार्यलयका नासु गाेपाल धमला, नापतौल बिभागका प्रमाेद यादव, खाद्य प्रविधिका हरि पाेख्रेल, उपभोक्ता मंन्चका बिनाेद कुमार सुवेदी, अशेेक राई, नगरपालिकाका सत्यनारायण मंन्डल स्थानीय लगायतले अनुगमन गरेको थिए। अनुगमनलाई प्रत्येक महिनामा गरिदैजाने जिल्ला प्रशासनका नासु गाेपाल धमलाले बताए ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...