News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    लकडाउन अटेर गरेर हुँइकिएका वडाध्यक्ष सुमन मल्ल दुर्घटनामा परे

    काठमाडौं १२, २०७६ चैत : कैलालीको अत्तरीयामा मंगलवार राती दुर्घटनामा परि बाँके खजुरा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सुमन मल्ल घाइते हुँदा खुट्टा भाँचिएको खबर हाम्राकुराले जनाएको छ। भाँचिएको उनको खुट्टाको बुधवार नेपालगञ्ज मेडिकल...बाँकी

    नेपाल टेलिकमले रिचार्ज रकम बराबर बोनस ब्यालेन्स दिने

    काठमाडौं १२, २०७६ चैत : नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ। सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो...बाँकी

    नेपाल प्रहरीका तीन डीआईजीहरु भए आएईजीमा बढुवा

    काठमाडौं : नेपाल प्रहरीका तीन डीआईजीहरुको एआइजीमा बढुवा भएकाे छ। मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले बढुवा गर्ने निर्णय गरेको हो। डीआईजीहरु तारणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल एआईजीमा बढुवा भएका हुन्। प्रहरी नियमावली अनुसार,...बाँकी

    क्वारेन्टाइन निर्माण गर्न विधालय अध्यक्षको अवरोध

    १२ चैत्र २०७६  खोटाङ । नोवेल कोरोना भाइरसका आसंङ्खा गरिएको विरामी राख्न क्वारेन्टाइन निर्माण गर्न दिक्तेल बजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका व्यावस्थापन समिति अध्यक्ष नरेशकुमार श्रेष्ठका कारण क्वारेन्टाइन निर्माण गर्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी गाउपालिका...बाँकी

    नेपाल-भारत सीमा व्यवस्थापन गर्न गृहमन्त्री र भारतीय राजदूतवीच वार्ता

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा आइतबार भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको गृहमन्त्री थापाको निजी सचिवालयद्वारा जारी...बाँकी

    रंगेली नगर युवा क्लवद्वारा संन्सारी मंन्दिरमा दिप प्रज्वलन

    रबिन्द्र बराल – बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस अहिले नेपालमा समेत देखा परेपछि आम मानिसहरु डर र त्रासमा रहेका छन । पछिल्लो समयमा काठमाडौमा काेराेना काे बिरामी फेला परेपछि अझै त्रास उत्पन्न भएको छ ।...बाँकी

    युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ ४१ जना उपचार पछि घर फर्किए

    युएइ- युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ भई घर फर्केका छन् । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उद्रत गर्दै बताइए अनुसार २ नेपाली, १ इरानी सहित सोमबारसम्म ४१ जना पुर्ण रूपमा स्वस्थ...बाँकी

    क्वारेन्टाईनको लागि घर दिन तयार छु : ऋषि धमला

    काठमाडौ ०९, २०७६ चैत : सञ्चारकर्मी ऋषि धमलाले सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धमलाले यस्तो बताएका हुन्।...बाँकी

    कोरोना रोकथामका लागि मोरङका साना सिमा नाका बन्द

    मोरङ ०९, २०७६ चैत : प्रदेस सरकारले मोरङका एक दर्जन साना नाका वन्द गर्ने निर्णय गरेको छ। इलाका प्रहरी कार्यालय अन्तगर्त पर्ने रंगेली नगरपालिकाको आमगाछी र धनापट्टि, चोप्राहाका दुुइ स्थान तथा धनपालथान गाउँपालिका अन्तर्गत अमाही,...बाँकी

    कुवेतमा आंशिक कर्फ्यू, उल्लंघन गरे तीन बर्ष जेल र १० हजार दिनार जरिवाना

    कुवेत २२, २०२० मार्च : कुवेत सरकारले कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कुवेतमा (आज) आइतबारबाट आंशिक रूपमा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ। कुवेतको मन्त्रिपरिषदको उक्त निर्णयानुसार आंशिक...बाँकी