१६ चैत्र २०७६ धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजबाट कोरोना टेष्ट शुरु हुने भएको छ। नोवेल कोरोना टेष्टका माइक्रोबाइलोजी विभागका सबै तयारी सकिएको भए पनि केही सामान काठमाण्डौमा छुटेका कारण ढिलाई भएको प्रतिष्ठानका...बाँकी
बाँकेको नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले लकडाउनमा वडाका बिपन्न तथा मजदुरी गर्ने समुदायका सय घरधुरीलाई आफ्नो ब्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री सहयोग गरेका छन्। सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई...बाँकी
कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उल्लंघन गर्ने चर्चका दुई जना पाष्टरहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। लकडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो। प्रहरी निरीक्षक...बाँकी
काठमाडौं १५, २०७६ चैत : बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ। उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्। गत १० चैतमा सोही विमानमा...बाँकी
स्याङ्जा १५, २०७६ चैत : स्याङ्जाको हरिनास गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको पेस्तोल पड्किँदा मृत्यु भएको छ। दिनभरीको डियुटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु...बाँकी
२७ मार्च २०२० मकाउ। गैरआवासीय नेपाली संघ मकाउले नोवेल कोरोना भाइरस विरुद्ध आफ्नो मातृभूमि नेपालका लागि सहयोग गर्ने निर्णय गरेपछि सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेको विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली...बाँकी
भद्रपुर १४, २०७६ चैत : नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ। को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाज कल्याण ट्रष्टको नाममा दर्ता...बाँकी
कुवेत २६, २०२० मार्च : कुवेत सरकारले हालसालै विश्वव्यापी रुपमा फैलिएको नोभेल-१९ कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यहाँ बसोबास गर्ने अन्य विभिन्न देशका नागरिकहरुको रक्षाका लागि जोडतोडका साथ लागीपरेको छ। कोरोना भाइरस अहिले...बाँकी
काठमाडौं १३, २०७६ चैत : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल हटाएर अर्काे नियुक्त नगरे प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदान समाप्त हुने बताएका छन्। नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण देखिन थालेका बेला...बाँकी
१२ चैत्र २०७६ काठमाण्डौ। नेपाल सरकारले नोवेल कोरोना भाइरस नियन्त्रण गर्न मंगलवारदेखि मुलुकभर साताव्यापी लकडाउन धोषणा गरेको छ। नेपाल सरकारले सम्भावित भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र बल खटाएको छ। ...बाँकी