News Portal

  • गृहपृष्ठ समाचार, समाज

    काेराेना भाईरसको महामारी हुदा समेत बृद्धबृद्धाहरुलाई पैसाको माेह (फोटोफिचर)

    ९ चैत्र २०७६ मोरङ। रंगेलीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैक तथा लुम्बिनी फाइनान्स बृद्धभत्ता लिन  वृद्धवृद्धाहरुको घुईचाे देखिन थालेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा यतिबेला हाम्रो मुलुकमा पनि यसको त्रासले बढीरहेको छ।  सरकारले...बाँकी

    एके गार्मेन्टलाई माक्स बनाउन भ्याईनभ्याई

    मोरङ ०९, २०७६ चैत : माेरङकाे बिराटनगर-रंगेली सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका वडा नम्बर ७ स्थित तित्री टाेल नजिकैमा रहेको एके गार्मेन्टलाई माक्स बनाउन भ्याईनभ्याई हुन थालेको छ। बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाइरस दिनप्रतिदिन...बाँकी

    भ्रामक र तथ्यहीन समाचार सेयर नगर्न एनआरएनए युएइ अध्यक्ष कोइरालाको आग्रह

    युएई– बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा भ्रामक र तथ्यहीन समाचार सेयर नगर्न नेपाल एशोसियसन (एनआरएनए) यूएईअध्यक्ष कोइरालाको आग्रह गरेका छन् । अध्यक्ष कोइरालाले कोरोनाको असर युएइमा तुलनात्मक रुपमा अरु देशमा भन्दा कम रहेको बताउँदै...बाँकी

    विश्वव्यापी कोरोना भाइरसबाट कसरी जोगिने ?

    काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका...बाँकी

    नेपाली सेनाले कोरोना विरुद्ध किटनाशक औषधी छर्किदै” भन्नेमा सत्यता छैन – नेपाली सेना

    ८ चैत्र २०७६ काठमाण्डौ। नेपाली सेनाले कोरोना विरुद्ध किटनाशक औषधी छर्किने भन्ने सामाजिक संजालमा फैलाएको हल्लामा कुनै सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। आज राती १२ बजेपछि सेनाले सैन्य हेलिकप्टर मार्फत नोवेल कोरोना भाइरसका विरुद्ध...बाँकी

    रंगेली मालपोतका कर्मचारीले घुस मागेपछि…

    ८ चैत्र २०२०, मोरङ : मोरङको रंगेली मालपोत कार्यालयका कर्मचारीले सेवाग्रहीसंग घुस मागेपछि कार्यालयमा तनाव भएको छ। जग्गा पास गराउने क्रममा सो कार्यालयका नासु सुदिप पोखरेल र राजन निरौलाले आफुसंग ३५ हजार रुपैया घुस मागेको रंगेली...बाँकी

    कोरोना भाइसबारे अडियो मार्फत भ्रम फैलाउने पक्राउ

    ८ चैत्र २०२० काठमाण्डौ। कोरोना भाइरसको भ्रमपूर्ण अडियो क्लिप सामाजिक संजाल मार्फत भाइरल बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  रामेछाप स्थायी धर भएका भक्तपुर स्थित सिपाडोल बस्दै आएका २० बर्षिया विवेक थापा मगरलाई प्रहरीले पक्राउ...बाँकी

    गुल्मभित्रै सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

    बारा ०८, २०७६ चैत : पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्ती...बाँकी

    नेपालीको प्रमुख गन्तव्य मुलुकमा लकडाउनदेखि उडान स्थगितसम्म 

    काठमाडौं ०८, २०७६ चैत : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमण बढेसँगै नेपालीको प्रमुख गन्तव्य मलेसियालगायत खाडी मुलुकले आवतजावतमा प्रतिबन्ध लगाएका छन्। प्रतिबन्ध लगाएसँगै नेपाली रोजगारी प्रभावित बनेको छ। ४० प्रतिशतभन्दा बढी अर्थतन्त्र भित्र्याउने क्षेत्र...बाँकी

    अनियमितताको समाचारले सिजा एफएमको उठिबास

    जुम्ला ०७, २०७६ चैत : जुम्लाको सिजा गाउँपालिकामा २०७२ सालमा साबिकका ११ वटा गाबिसले स्थापना गरेको सिजा क्षेत्रको एक मात्र संचारको माध्यम रेडियो सिजा एफएम हालसम्म नियमित रुपमा प्रशारण हुँदै आएपनि अब बन्द हुने अवस्थामा...बाँकी