News Portal

तिहार नजिकिँदै गर्दा सिमावर्ती बजारमा चहलपहल बढ्दो

हिमाली संचार संवाददाता
३८१ पटक

रबिन्द्र बराल
कार्तिक ८ शुक्रबार : नेपालीहरुकाे दाेस्राे महान पर्व तिहार (दिपावली)नजिकैदै जाँदा सिमावर्ति क्षेत्रमा रहेको रंगेली, कर्सिया, डाईनियाँ, दादरबैरिया लागायतका बजारहरुमा चहलपहल सुरु भएको छ।

अहिले बजार क्षेत्रमा कुमालेहरुले काँचो माटाेलाई मेहनतका साथ बनाएका दियो, कलश, ढकना र बाँसकाे भाटामा चार काेड बनाई निलाे, राताे र पहेलो रंगका प्लास्टिकले बनाएका आकास दिप समेत बिक्रीवितरण गरिरहेका छन।

लक्ष्मी पुजाकाे दिन आफ्नो घर आगनमा माटाेकाे दियाे र बाँस गाडेर अाकाश दिप पनि बाल्ने चलन रहेको छ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...