News Portal

गगाजमुना गाउँपालिका ग्रामीण हस्पिटलमा ३ वर्षसम्म पनि अडिट भएन

हिमालीसंचार संवाददाता
४४७ पटक

धादिङ त्रिभुवन अधिकारी– गगाजमुना गाउँपालिका वडा न ५ बिगतका स्थानीय सरकारबाट सुचनाको अधिकारबाट बन्चित भए। योजनातर्जुमाबाट पनि बन्चित भए। सार्बजनिक सुनुवाइका बिषयमा धेरै कमिकमजोरी पनि थिए। आफना कर्याकर्ता र आसेपासेलाई मात्र काम दिइन्थ्यो यदि प्रतिपक्षी गएर आवाज उठायो भने जेल सम्म हाल्छु भन्थ्यो अह्म्कार र द्म्भले एमाले सरकारले ५ बर्स सम्म केही काम गरेन। आफ्नो भुँडी मात्र भर्यो यो हामी सबै लाई अबगत नै छ।
यी कमिकम्जोरीलाई सुधार्न अबको गठबन्धन टिम प्रविधिमैत्री, स्रोतसाधन, समावेशी, नेतृत्व बिकासमा युवाहरुसहितको टिम बन्नुपर्छ भनेर धेरै बहस भयाे।

तर आज परिणाम हामीहरु माझै छ। फुलखर्क गार्मिण हस्पिटल ३ बर्ष यता अडिट नगरेको पाइएको छ आखिर किन ?यस्मा पनि हामी सबैको चासोको विषय बनेको छ। ग्रामीण हस्पिटलमा कतै भ्रष्टाचार त भएको छैन। सम्पुर्ण गगाजमुना गाउँपालिकाको चासो रहेको छ ? भने गगाजमुना गाउँ पालिकामा हिजोको दिनमा धेरै फजुल खर्च भएको पाइएको छ। एउटा सामान किन्यो भने दस वटा सामानको बिल भ्रपाइ हुने देखिएको छ।

तर अहिलेको गठबन्धन सरकारले यो खारिज गर्नु पर्ने हुन्छ। र गर्ने पनि छ ?अबको वडा कार्यालय सबैको समान पहुँच र साझा संस्था बन्ने छ। गगाजमुना गाउँपालिका ग्रामीण हस्पिटलमा ३ वर्षसम्म अडिट भएन। तीन वर्षसम्म पनि ग्रामीण अस्पतालमा अडिट नहुनुको कारण के त यतिबेला जनतामाझ यस्तै प्रश्न खडा भएको छ।  यी सबै प्रश्नको उत्तर जनता सामु  गठबन्धन सरकारले    बाहिर ल्याउनु आजको आवश्यकता छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...