काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद...बाँकी
काठमाण्डौ। अपहरणको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरूले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। सोमबार मानव अधिकार आयोगको कार्यालय हरिहर...बाँकी
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका...बाँकी
काठमाडौं – होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले...बाँकी
काठमाण्डौ । ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट टप १० मा पुग्न सफल भएका छन्। दिवेशले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट टप १० मा पुगेको जानकारी...बाँकी
काठमाण्डौ । नोवेल कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइताबार बसेको बैठकमा पछिल्लो समय नेपाल कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि...बाँकी
काठमाडौं -लकडाउनको अवधिमा पार्किङ गरेका बसहरुबाट एलइडी टिभी र म्यूजिक प्लेयर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०,...बाँकी
दिल्ली – एक सातामा दुई दर्जनभन्दा बढी एम्बुलेन्समा बिरामी र आफन्त नेपाल गइसकेका छन् भने अन्य धेरै फर्कने प्रक्रियामा छन् । नयाँदिल्ली — भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका...बाँकी
काठमाण्डौ । तराईका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिए संगै तराईका आफ्ना गृह जिल्ला छाडेर धेरै नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि उपत्यका कोरोनाको थप जोखिम बढेको छ । कोरोना संक्रमण तराईका विभिन्न जिल्लाहरुमा पछिल्लो समय...बाँकी
कुवेत – कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ। कुुुुवेतको स्वास्थ्य मन्त्रालयले आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो।...बाँकी