युएई – कोरोना भाइसर ९(कोभिड–१९) को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै हायल कायल बनाएको बेला मध्यपुर्वको शक्तिशाली राष्ट्र युएई पनि अछुतो रहेन। युएईमा १४ हजार १ सय ६३ जनामा यो संक्रमण देखिएको छ,भने १ सय...बाँकी
धरान । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले धरान प्रवेश गर्ने सबै नाकाहरुमा ज्वरो मापन गर्ने थर्मल गनद्वारा प्रत्येक यात्रुको ज्वरो मापन गर्ने भएको छ। धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पहाडबाट आउने नाकाबाहेक...बाँकी
काठमाडौं – नेपालको चर्चित ए डिभिजन फुटबल क्लब मनाङ्ग मर्स्याङ्गदी क्लबले १६ वर्षिया फुटबलर समिक्षा थापा मगरको आँखा उपचारका लागि ३० हजार नगद सहयोग गरेको छ। दुर्घटनामा परेर एउटा आँखामा गम्भिर चोट बोकेकी समिक्षाको उपचारका...बाँकी
कैलाली – कैलालीकी एक महिलालाई आफ्नै श्रीमान् र जेठाजुले बलात्कार प्रयास गरेका छन्। गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा श्रीमान र जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो। ती युवतीको एक वर्ष पहिले मागी विवाह...बाँकी
श्रीनगर – उत्तरी कश्मीरको हन्द्वारा जिल्लामा भारतीय सेना र हतियारधारी समूहबीच दोहोरो भीडन्त भएको छ। स्थानीय समयानुसार शनिबार दिउँसो साढे ३ बजे हन्द्वारा जिल्लाको चन्जुमुल्लाह क्षेत्रमा भीडन्त भएको बताइएको छ। स्थानीय प्रहरीले भने दुई पाकिस्तानी लडाकुहरु...बाँकी
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का समाजसेवी जयप्रसाद पौडेलले अस्थायी प्रहरी पोस्ट बकुवालाई मिनरल वाटर, चाउचाउ, अण्डा, चना, साबुनलगायतका सामाग्री सहयोग गरेका छन। विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरस सन्त्रासका कारण लकडाउन...बाँकी
कैलाली – कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ। सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ। बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ। सीमा क्षेत्रमा अस्थायी...बाँकी
काठमाडौं – सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ। अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने...बाँकी
रमेश अधिकारी मकाउ चीन – नेपाली सहयोगी हातहरु NHH मकाउ नामक सस्थाले १३१ औं बिश्व श्रमिक दिवसको अवसर पारेर आज मकाउमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपालीहरुलाई विश्व भर नै महामारीको रुप लिई रहेको...बाँकी
पाकिस्तान – पाकिस्तानको राष्ट्रियसभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो। आफु कोरोनाभाइरसबाट...बाँकी