News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    मकाउमा कल्याणकारी कोषको स्थापना

    मकाउ । मकाउमा उदय वाग्लेको अध्यक्षतामा बसेको बैठकले मकाउमा कल्याणकारी कोष “नेपाली सहयोगी हात“ स्थापना गरेको छ । मकाउमा बसोबास गर्नुहुने बिशेष ब्याक्तित्वहरुको, विशेष अग्रसरतामा मकाउमा व्यापार व्यवसाय, समाजसेवी, बुद्धिजीवी, गैरआवासीय नेपाली संघका पूर्वआइसीसी सदस्य,...बाँकी

    मोरङका जिल्ला सहकारीसंधले कृषकको तरकारी बजारसम्म पुर्याउन सहयोग गर्दै

    मोरङ । विश्वभर फैलिएको काेराेना भाईरसका कारणले  गर्दा एक महिना देखि नेपाल सरकारले समेत काेराना संक्रमण न्यूनीकरणका लागि गरेको मुलकभर लकडाउन धोषणा गरेको कारण किसानहरु समेत मार्कामा परेका छन् । कृषकहरुले आफ्नो  बारीमा उत्पादन गरेका...बाँकी

    यि जनप्रतिनिधिले व्यक्तिगत खर्चमा बाँडे सय परिवारलाई राहत !

    बागलुङ – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राहत बितरण गरेका छन्। व्यक्तिगत खर्चमा जैदीका मजदुरी गर्ने, बिपन्न र दलित समुदायका १...बाँकी

    पाकिस्तानमा लकडाउनको अवधि समय लम्बियो

    एजेन्सी – पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ ।  कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन...बाँकी

    नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं – नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले कोरोनाको महामारीबाट बाँच्ने र बचाउने अभियानस्वरुप रामेछापमा स्वास्थ्य सामाग्रीहरु संकलन गरेर पठाएको छ। ९० थान पीपीई र ४०० सर्जिकल मास्क जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकामा रहेका...बाँकी

    समाजवादी पार्टी र राजपा पार्टीवीच एकता

    काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति पार्टी एकता घोषणा गरेका छन्। दुई पार्टी विच एकता भएपछि नाम ‘जनता समाजवादी’ राखिएको छ। एकीकृत पार्टीको झण्डा भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको...बाँकी

    सद्भाव सहकारीद्वारा तीन नगरपालिका तथा प्रहरी र स्वास्थ्यकर्मीलाई सहयोग

    रबिन्द्र बराल -बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले अाफ्नाे जिउ ज्यान घरपरिवार सबै छाडेर देश र जनाताकाे लागि दिनरात काम गर्ने संस्था...बाँकी

    सालको रुख कटानमा  पत्रकारकाे पनि संलग्नता

    माेरङ -पछिल्लो समय मोरङको पथरीमा अनाधिकृत रुपमा धिमाल ग्राम थान भित्रका सालको रुख काटिएको विषय धेरै शंका उपशंका उब्जिएकाे छ । सो रुख कटान काण्डमा वडाध्यक्ष निकटका पत्रकार अर्जुन जम्नेली राईकाे पनि सम्लग्नता रहेकाे स्थानियले...बाँकी

    कुवेतमा एनआरएनएले गर्‍यो ४ सय बढीलाई खाद्यान्न वितरण

    कुवेत – गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतले कुवेतमा ४ सय भन्दा बढि नेपालीहरुलाई दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगायतका खाद्य सामाग्री वितरण गरेको संघ कुवेतका महासचिव मानबहादुर तामाङले जानकारी दिए।...बाँकी

    स्थानीयलाई झुट बोल्दै गंगाजमुना गाउँपालिकाका अध्यक्ष अधिकारी

    गत बैशाख ६ गते हिमालीसंचारबाट धादिङको गंगाजमुना गाउँपालिकाकाेे अस्पतालमा युरिन ब्याग नभएको समाचार प्रकाशीत भएको थियोे। उक्त गाउँपालिकाले हिमालीसंचारकर्मीसंग फोनमा कुराकानी नभएको भनी झुटो प्रचारबाजी समेत गरेको पाईएको छ। वास्तविक कुरा नै हामीले समाचार सम्प्रेषण...बाँकी