News Portal

लिखु तामाकोसी गाउँपालिकाका एक पुरुष ४ दिन देखि बेपत्ता

हिमालीसंचार संवाददाता
२४४ पटक

रामेछाप पुष्कर खड्का। काठमाडौ कालिमाटीबाट रामेछापका एक पुरुष चार दिनेदखि वेपत्ता भएका छन्।वेपत्ता हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट घरभई हाल काठमाडौंको कालिमाटी बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय बुद्धि बहादुर महत ४ दिनदेखि सम्पर्कविहीन भएका हुन्।

काठमाडौं कालिमाटी कोठाबाट साउन १६ गते बिहान करिब ३ बजेतिर निस्कनु भएको र उहाँ अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको उन्का आफन्तले जानकारी दिएका छन्।

उनका आफन्तका जानकारी अनुसार महतको मानसिक सन्तुलन अलि कमजोर भएकोले आज ४ दिन भईसक्दा समेत अत्तोपत्तो नभएको र महतको परिवारले खोजतलास गरेपनि अझै फेला पर्न नसकेको बताए।

महत हराएसँगै उनको परिवार चिन्तामा डुबेका छन्। उनको परिवारले यदि कोही कसैले बुद्धि बहादुर महतलाई देख्नु हुने वा भेट्नु हुने माहानुभावले ९८४३४११९५२ मा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...