News Portal

टाईम्स अस्पतालले गर्याे स्वास्थ्य सिविर

हिमाली संचार संवाददाता
६३७ पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली मा रहेको टाईम्स अस्पताल ले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ। रतुवामाई नगरपालिका १ स्थित साेनापुरमा हरेकाे जनता अाधारभुत बिधालय स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे।

साे शिविरमा झुर्किया, चुनिवारी, वल्डङ्गा, महादेवा र सिमावर्ति क्षेत्रमा रहेका बालबालिका, बृद्धबृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए।

टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने अहिले जाडाेकाे समय भएको हुनाले स साना बालबालिकाहरुलाई बढि मात्रामा ज्वरो, रुघाखोकी, स्वासप्रस्वास तथा बृद्धहरुमा हात खुट्टाका जाेडनि बढि मात्रामा दुखाइ हुने समस्या देखा परेको उनलेे बताए ।

साेहि क्रममा अस्पतालले स्थानीय हरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो। साे शिविरमा २ सय जना बिरामीहरुले चेकजाँच गराउनका गराएका थिए।

टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डल , डाक्टर शेखर मंन्डल, डाक्टर प्रदिप यादवले दाँत, नाक लगायतकाेे स्वास्थ्य परिक्षण गरेका थियोे। अस्पतालले बिरामी हरुलाई निशुल्क अाैषधि समेत बितरण गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...