News Portal

गाउँपालिका अध्यक्ष शाहीले भष्ट्राचार गरेकाले गिरफ्तार गरेका हौं : विप्लव समूह

हिमाली संचार संवाददाता
४८३ पटक

दैलेख ०६, २०७६ पौष : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरण विप्लव नेतृत्वको नेकपाले गरेको खुलेको छ। शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट लिएर गएको विप्लव समूहका एक जिल्ला नेताले जानकारी दिएका छन्।

शाहीले आफ्नो पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेकाले गिरफ्तार गरेको भनी विप्लव समूहले अभिव्यक्ति दिएको छ। अध्यक्ष शाहीकी श्रीमतीलाई आफूहरुले नियन्त्रणमा नलिएको विप्लव समूहको दावी छ।

दैलेखबाट टेलिफोन सम्पर्कमा आएका विप्लवका एक जिल्ला नेताले भने-,‘हामीले शाहीकी श्रीमतीलाई नियन्त्रणमा लिएको होइन उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो, उहाँलाई बाटोमा नै छोडी सकिएको छ। शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...