News Portal

पोखराका सुरेशबहादुर कुवेतको अस्पतालमा अचेत अबस्थामा

हिमाली संचार संवाददाता
५९२ पटक

कुवेत २४, २०१९ डिसेम्बर : कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। झापा गोलधाप निवासी सुरेश बहादुर खत्री १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका छन। उनका परिवार लामो समयदेखी पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर कास्किमा बस्दै आइरहेका छन।

सोमबार साँझ एनआरएन एनसिसिको टोलि उनलाई भेट्न अस्पताल पुगेका थिए। अध्यक्ष सुजन केसि, महिला संयोजक रमिता योन्जन, महासचिव मान बहादुर तामाङ, सचिव माधव शाही र सदस्य सजिना गुरुङले उनलाई भेटेर फर्केका छन।

बिरामीलाई भेन्टिलेशनमा राखिएको छ। बिरामी चेक जाँच गर्ने डाक्टरका अनुसार ब्रेन ह्याम्रेज भएको जनाइएको छ।

एनआरएनएका महासचिव मानबहादुर तामाङका अनुसार बिरामी खत्री अत्यन्तै सिकिस्त छन। उनि झन्डै २० बर्ष देखि कुवेतमा काम गरिरहेको महासचिव तामाङले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...