केजिन राई, युराेप – नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोश्रो महाधिवेशनमा सभापति शेरबहादुर देउवाले सम्बाेधन गर्ने भएका छन्। समितिका महामन्त्री गंगाधर गौतममा अनुसार २८ डिसेम्बर सोमबारका दिन भर्चुअल प्रविधिमार्फत् हुने सो महाधिवेशनमा सभापति देउवासहित पार्टीका केन्द्रीय...बाँकी
प्रशन्न पोखरेल, काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई हाजिर नगराउने ३५ वटा स्थानीय तहको अनुदान रकम कट्टा गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखालाई हालै पत्राचार गर्दै संघीय मामिलाले कर्मचारीलाई...बाँकी
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाइने बताएका छन् ।घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन...बाँकी
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष रहेका छन् । काठमाडौंमा २०२, भक्तपुरमा ९ र...बाँकी
भक्तबहादुर शाही, दैलेख – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले गएको सोमबार घरबाटै पक्राउ...बाँकी
काठमाडौँ – गृहमन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना उपसचिवको सरूवा गरेको छ। यही पुस ३ को मन्त्रीस्तरीय निर्णयअनुसार ११ जना प्रमुख जिल्ला अधिकारीसहित अन्य उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो। ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश...बाँकी
धनुषा – विवाहपञ्चमीका अवसरमा जनकपुरमा सप्ताहव्यापी महोत्सव चलिरहेको छ । आगामी शनिबार पर्ने विवाहपञ्चमीका लागि जानकी मन्दिर झकीझकाउ पारिएको छ । रंगीविरंगी विद्युतीय सजावटले मन्दिर रातको समयमा थप आकर्षक देखिने गरेको छ । पण्डाल, फूलमाल र विद्युतीय बत्ती...बाँकी
काठमाडौं – सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ ।सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा...बाँकी
काठमाडौँ — दोलखाका सन्तोष दाहालले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित दुबई इन्टरनेसनल एयरपोर्टमा रोजगारी पाउने निश्चित भएपछि द रिभर ओभरसिज म्यानपावरलाई भर्ना शुल्कबापत ७८ हजार रुपैयाँ तिर्नुपर्यो । सरकारले तोकेको सेवा शुल्क तिर्दा उनी दुबई उड्नबाट...बाँकी
काठमाडौँ — आगामी फागुनमा महाधिवेशन नहुने निश्चित भइसक्दा पनि कांग्रेसले अर्को तालिका ल्याएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिरभित्र क्रियाशील सदस्यताको टुंगो लगाउन सके फागुनमै महाधिवेशन गर्न सकिने अडान राख्दै आएको थियो तर पुस...बाँकी