News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार

    प्रतिनिधिसभा विघटनपछि  सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा

    काठमाडौँ -प्रतिनिधिसभा विघटनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा बोलाएका छन् । आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र...बाँकी

    संसद विघटनविरुद्ध मसाल जुलुस

    काठमाडौं – प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कीर्तिपुरमा मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कीर्तिपुर नगर कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जुलस निकालेको हो । नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको संयोजनमा प्रदर्शन...बाँकी

    विद्यादेवी भण्डारी राष्ट्रपति होइन, ओलीको सदस्य मात्र : गगन थापा

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनकको शिकार संसद भएको बताएका छन् । राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको...बाँकी

    आफ्नै पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

    सप्तरी– सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद...बाँकी

    केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

    नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही...बाँकी

    प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गर्न सिफारिस

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन्। आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसद विघटनको सिफारिस गरेका हुन्। ...बाँकी

    कांग्रेसभित्र छाया सरकारको हेरफेर

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ। सरकार भन्दा छाया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाया सरकार हेरफेरको माग राखेका छन्। संघीय संसदको...बाँकी

    स्थानीय व्यवसायीहरुले सीमा नाका खोल्न माग गर्दै प्रदर्शन

    काँकडभिट्टा — स्थानीय व्यवसायीहरुले नेपाल–भारतको सीमा नाका खुलाउन माग गर्दै शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि नाका बन्द हुँदा होटल, ट्राभल र यातायात व्यवसायमा क्षति पुगेको भन्दै स्थानीय व्यवसायीले...बाँकी

    युएईमा ५४ जनालाई कम्युनिटी हिरो अवार्ड, नेपाली जनसम्पर्क समिति युएईद्वारा १३७ जना सम्मानित !

    रामप्रसाद ढुंगेल/युएई – कोरोना महामारीको प्रारम्भमा युएईमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने ५४ सामाजिक व्यक्तित्वहरूलाई कम्युनिटी हिरो अवार्ड प्रदान गरिएको छ । नेपाली जनसम्पर्क समिति युएईद्वारा आयोजित अंग्रेज़ी नयाँ वर्ष सन् २०२१ सालको शुभकामना आदानप्रदान...बाँकी

    अर्थ व्यवस्था समितिका सभापतिको सरकारी गाडी: शनिबार घाँस बोक्छ, छोरो बिमानस्थल पुर्याउँछ !

    सुर्खेत – कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ। जाजरकोटबाट निर्वाचित प्रदेशसभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो।...बाँकी