News Portal

नारी मुक्ति

हिमालीसंचार संवाददाता
८८८ पटक

मेटी सकेका मेरा मौन उदगार बोल्न खोज्छन कही शुन्यतामा
सुकी सकेका मेरा आशु उर्लन खोज्छन दुखीहरूको बेदनामा,

यता हेर्छु, उता हेर्छु बेहाल छ दूनिया चिचाहट र कोलाहल छ
सात महिने बालिका देखी सत्तरी वर्से आमा बलाकृत भएको छ,

सुन सुन ए सारा दुनिया हो के ट्वाल्ल परी नाटक हेरी बस्छौ
जूट एक भई जुट अन्धकारको बादललाई हटाउन सक्छौ,

आवाज़ लिएर बन्दी गृहबाट उठी अत्याचारीको घाटी निमोटौ
शून्यतामा हराउने ए शून्य पूजक हो एक भई अब हामी जुटौ,

अन्याय र अत्याचारको लागि लड़नलाई कहिले पनी नझुक
नारी मुक्तिको लागि एक भई उठ बिजयको ठूलो बिगुल फुक।।

    एलिशा सुच्चा राई
– काठमाडौं, हाल: लण्डन।

यो पनि पढ्नुहोस्।

प्रश्न छ तिमीलाई….?

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...