News Portal

उत्तर प्रदेशमा देखियो योगी आदित्यनाथको नगर निगम चुनावमा जादु !

हिमालीसंचार संवाददाता
२९३ पटक

एजेन्सी। भारतको उत्तर प्रदेशमा भएको निकाय चुनावअन्तर्गत नगर निगमको शुरूआती मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले कब्जा जमाएको छ।

नगर निगमका १७ सिटमध्ये १६ सिटमा भाजपाले अग्रता लिएको छ भने १ सिटमा बहुजन समाजवादी पार्टी (बसपा) अगाडि देखिएको छ।

राष्ट्रियस्तरमा भाजपाको प्रतिस्पर्धी दल कांग्रेस शून्यमा छ। निकाय चुनावअन्तर्गत उत्तर प्रदेशमा २ चरणमा नगर निगम, नगरपालिका र नगर पञ्चायतको चुनाव भएको थियो। शनिवार मतगणना भइरहेको छ।

मतगणनामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जादु देखिएको छ। योगी प्रदेशको राजधानीमा आएपछि त्यहाँ लगातार भाजपाले सरकार चलाउँदै आएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...