रबिन्द्र बराल,मोरङ। मोरङको रंगेली नगरमा महिला हिंसा न्यूनिकरण सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरू र नेपाल प्रहरीबीच एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। युनिसेफको सहयोगमा नेपाल प्रहरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुदृढ गर्दै बालबालिकाका लागि...बाँकी
काठमाडौं। तत्कालीन राजा स्वर्गीय वीरेन्द्र वीर बिक्रम शाहको ७८औं जन्मजयन्ती बिहीबार उनको सम्झना गरी मनाइँदै छ। बुबा महेन्द्र वीर बिक्रम शाह तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुस १४...बाँकी
काठमाडौं। वरिष्ठ पत्रकार खेम भण्डारीले उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्मला पन्त हत्या काण्डमा मुछिएका दिलिपसिंह विष्टलाई अदालतसम्म लैजान नसक्ने टिप्पणी गरेका छन्। बुधबार भण्डारीले सामाजिक सञ्जालमार्फत पदको दुरुपयोग गरेर गृृहमन्त्री लामिछानेले विष्टलाई पक्राउ गर्नसक्ने...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र भनिएका रामसहायप्रसाद यादवलाई तोकिएको मितिभन्दा एक दिन अगाडि नै संसदीय दलको नेता चयन गरेका छन्। जसपा नेपालको संसदीय दलको नेतामा अशोककुमार राईले दाबी गरिरहे पनि...बाँकी
काठमाडाैँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे। रविभन्दा केही समयअघि बालकोट पुगेका अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बालकोटमै थिए। संयोगवश दुवै जनाको भेट भयो। दुवै उपप्रधानमन्त्रीले...बाँकी
कुबेत -तमू ल्होसार-२०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम-२०२२”का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका डाइनिया, सिक्टि, मायागञ्ज, सोराभाग, कर्सिया, नोचा, चोप्राह लगायतको सिमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि सिमानाकावाट हुने चोरी तस्करी नियन्त्रणमा आएको छ। नेपाल प्रहरीले सिमावर्ती नाकामा...बाँकी
काठमाडौँ। सरकारले श्रम स्वीकृति दिएर दक्षिण कोरियाका लागि मौसमी कामदार पठाउने भएको छ। मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)मा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान -१६ की ब्रेन ट्यूमर पिडीत स्नेहा राईको स्वास्थ्यामा सुधार नआएपछि थप उपचारका लागि भारतको भेलोर स्थित सिएमसी अस्पताल लाने तयारी गरिएको छ। धरानकी स्नेहा राईको स्वास्थ्या अबस्था पहिले सामान्य रहेको...बाँकी
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो। एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत...बाँकी