News Portal

  • गृहपृष्ठ प्रवास, संस्कृति, समाचार, समाज

    तामाङ घेदुङ कुवेतले ३ फेब्रुअरीमा साेनाम ल्होछार मनाउने  

    कुवेत –  कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री...बाँकी

    नेपाली हवाई सेवा सुरक्षित बनाउन ग्यास विक्रेता महासंघको अनुरोध

    काठमाडौ। ग्यास विक्रेता महासंघ नेपालले आफ्नो कार्यसमितीको आकस्मिक रुपमा सचिवालयको वैठक वोलाई हिजो माघ १ गते पोखरामा भएको हवाई दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै एक शोक विज्ञप्ति जारी गरेको...बाँकी

    सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते, उपचारका लागि लगियो काठमाडौं

    दिनराज कार्की खोटाङ। सौतेनी आमाको कुटपिटबाट खोटाङमा एक बालिका घाइते भएकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाइते भएकी हुन्। कुटपिटबाट बालिकाको आँखा र शरीरका...बाँकी

    पुर्वाञ्चलको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीद्वारा दन्तकाली, पिण्डेश्वर र वुढासुब्बा मन्दिरमा पूजा अर्चना

    विजयपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह्न धरानको विजयपुर स्थित दन्तकाली भगवती मन्दिर, पिण्डेश्वर महादेव मन्दिर र बुढासुब्बा मन्दिरमा पूजा अर्चना गरेकी छन् । हेलिकप्टर मार्फत धरान–१३ स्थित नेपाली सैनिक बेस क्याम्पमा आर्लिएर राष्ट्रपति भण्डारी...बाँकी

    पोखरामा दुर्घटनामा परेको विमानमा पत्रकार त्रिभुवन पौडेल पनि सवार

    काठमाडौँ। पोखरामा दुर्घटनामा परेको विमानमा पत्रकार त्रिभुवन पौडेल पनि सवार रहेको खुलेको छ। पौडेलको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्राप्त यात्रुहरूको सूचीमा पौडेलको नाम समावेश छ। पौडेल हाल पत्रकार महासंघको केन्द्रीय...बाँकी

    नेेपाल कुवेत सांस्कृतिक मन्चको पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन

    कुवेत– नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन  २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ। बिबिध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि धरानको विजयपुर चिटिक्क पारियो (भिडियो सहित)

    विजयपुर– धरान उपमहानगरपालिका धरान -१४ स्थित धार्मिक पर्यटकीय स्थल एतिहासिक विजयपुरगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागतका लागि व्यापक तयारी पुरा गरी चिटिक्क पारिएको छ।  राष्ट्रपति भण्डारी धरान आउनु अघि चतरा, वराहक्षेत्र आउने वराहक्षेत्र नगरपालिकाले जनाएको छ...बाँकी

    डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

    डडेलधुरा। डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ। आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो। घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर...बाँकी

    माइतीघर पुगेर गृहमन्त्री रवि लामिछानेले भने– न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु !

    काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने बताएका छन्। कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा...बाँकी

    मगर सँघ शाखा कुवेतकाे चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त थापा मगर

    सुरेश गुरुङ, कुवेत– नेपाल मगर सँघ शाखा कुवेतले आफ्नो चौंथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान बरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ तीन बर्षे कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध...बाँकी