News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन : गृहमन्त्री

    काठमाडौं – भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उआज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको...बाँकी

    एनआरएनए मकाउको अध्यक्षमा श्रेष्ठ, युवाँ उपाध्यक्षमा सुरेशसिह सुनार निर्वाचित

    मकाउ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउको आठौं अधिवेशनद्वारा आगामी कार्यकाल २०२३-०२५ का लागी अध्यक्षमा भिमशेन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उहाँको नेतृत्व तथा अध्यक्षता रहने गरी उक्त समितीको प्रथम उपाध्यक्षमा शिव थापा,...बाँकी

    धरान डेंगीको ‘हटस्पट’ बन्दै, स्वास्थ्यकर्मी र कर्मचारी समेत डेंगीको चपेटामा

    धरान – धरान उपनहानगरपालिका धरानमा गत असार दोस्रो सातादेखि डेंगी संक्रमितको संख्या ह्वात्तै बढेसँगै धरानमा अहिले डेंगी संक्रमणको ‘हटस्पट’ बनेको छ। गत एक महिनामा मात्र धरानमा ३ हजार बढी मानिसमा डेंगी संक्रमण पुष्टी भए भने...बाँकी

    सोमबारको दिनमा भगवान शिवजीको वर्त बस्नाले मनोकामना पुरा हुने धार्मिक विश्वास

    काठमाण्डौ। सोमबार धेरै नारीहरु व्रत बस्छन्। सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ। अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा...बाँकी

    अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

    अछाम। अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट...बाँकी

    मादल बनाउने व्यवसायबाट मनग्ये आम्दानी गर्छन् पाल्पाका कमल गन्धर्व

    पोखरा। बुवाबाट मादल बनाउने सीप सिकेका पाल्पाका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन्। पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन्। बुवासित मादल...बाँकी

    सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

    काठमाडौं। थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ। गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो।...बाँकी

    वषौदेखि घरभित्र पूजा गरेर राखिएको टल्किने ढुंगा बहुमूल्य शिला

    गोरखा। गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न सङ्घसंस्थाहरुले माग गरेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको...बाँकी

    एनआरएन एनसीसी कुवेतको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा पुनः रणध्वज लामा

    कुवेत– गैरआवसीय नेपाली राष्ट्रिय समयपछि कुवेतको आठौं अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ। आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न...बाँकी

    ६ वर्षमा पनि पूरा भएन बेनी अस्पतालको भवन

    म्याग्दी। बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले ६ वर्षमा पनि पूर्णता पाउन सकेको छैन। चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी...बाँकी