म्याग्दी – म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्सी हस्तान्तरण गरेको छ । मोना कुवेतले आफ्नो ‘मोना कोसेली बचत’ अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित...बाँकी
फाल्गुण-२१, सोमबार/मोरङ – मोरङको धनपालथानका प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको...बाँकी
रारा – राष्ट्रिय म्युजिक अवार्ड २०८० भाषाभाषी गीत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल तामाङ म्हेन्दोमाया गीत सङ्गीत क्षेत्रका म्हेन्दोमाया किङको उपनामले परिचित लोकप्रीय गायक आदरणीय दाज्यु सागर एस वाइबाले दोस्रो सस्करणको रारा राष्ट्रीय म्युजिक...बाँकी
फाल्गुन-२०, आइतबार/काठमाडौं – खोटाङको दिक्तेलमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको धटना स्थलमै मृत्यु भएको छ। खोटाङको दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बा. प्र. ०१–००६ ख २४०२ नम्बरको टिपर र हलेसीबाट दिक्तेलतर्फ...बाँकी
फाल्गुन-२०,आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर-६ स्थित रहेको पब्लिक माध्यमिक विद्यालयको प्राविधिक संकायतर्फ अध्ययनरत विद्यार्थीहरूलाई विदाइ तथा उत्कृष्ट अंक ल्याउने छात्र-छात्राहरूलाई सम्मान गरिएको छ। आयोजित कार्यक्रममा विद्यार्थीहरूले इन्जिनियरिङ मोडेलको काटुनबाट बनाईएको घर र स्माटसिटीको चित्रण...बाँकी
फाल्गुन-२०, आईतबार/मोरङ – मोरङको रंगेली विराटनगर सडक खण्डमा संचालित पुर्वी सुनौलो यातायात संघद्वारा संचालनमा आएको सार्वजनिक बसहरु समयमै नपाउदा स्थानीय, बिधार्थी, बिरामीहरु समस्यामा पर्ने गरेका छन । रंगेली बसपार्कबाट दैनिक १५-१५ मिनेटको अन्तरालमा रंगेलीदेखि विराटनगरसम्म...बाँकी
काठमाण्डौ। औपचारिक रुपमा पति-पत्नीबीचको वैवाहिक सम्बन्ध अन्त्य हुनुलाई सम्बन्ध विच्छेद भनिन्छ। नेपालमा मुलुकी देवानी संहिता, २०७४ ले सम्बन्ध विच्छेद र सोसँगै उत्पन्न हुने कानूनी कर्तब्य र जिम्मेवारीलाई नियमन तथा व्यबस्थापन गर्दछ। पति पत्नी दुबैले चाहेमा...बाँकी
कुवेत – नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ । जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण...बाँकी
फाल्गुन-१९,शनिबार/धादिङ – गंगाजमुना गाँउपालिका वडा नम्वर-५ कार्यक्षेत्र बनाई त्यहाँको स्थानीय जनताको दु:ख पिडा, दैविक प्रकोप जस्ता घाउमा मलमपट्टी लगाउने गरी कार्य गर्दै आएको फुलखर्क कल्याणकारी समाजले आफ्नो १०औं वार्षिक साधारण सभा कार्यक्रम सरोकार राख्ने निकाएहरुको...बाँकी
फाल्गुन-१८, शुक्रबार/धरान – धरान उपमहानगरपालिका वडा नं. १८ कार्यालयले दलित महिला संजाल धरान नगर कमिटिलाई कार्यालय प्रयोजनका लागि कार्यालय सामग्री प्रदान गरेको छ । वडा कार्यालयले शुक्रवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग...बाँकी