फाल्गुन-१८, शुक्रबार/मोरङ – “रक्तदान जीवन दान, सानो प्रयास जीवनको आस” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवसको अबसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ। मोरङको रंगेली ७ स्थित विस...बाँकी
फागुन-१८, शुक्रबार/मोरङ – “स्वच्छ सफा सुन्दर रंगेलीको निर्माण गरौं जथाभावी फोहोर मैला नफालौं” भन्ने मूल नाराका साथ रंगेली बजार सरसफाई गरिएको छ । ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेलीले ८८औं शिवरात्रीको अवसर पारेर बसपार्क,मुख्य बजार,...बाँकी
नुवाकोट – नुवाकोट जिल्ला दुप्चेश्वर गाउँ पालिका वडा नं ५ भ्याङ्गलेमा नदी जन्य पदार्थको अबैध रूपमा उत्खनन गरी स्थानीय प्रशासन र स्थानीय जन प्रतिनिधिको मिलेमतोमा प्रदेश सभा सदस्य माननीय राधिका तामाङको दिदीको छोरा राज कुमारले...बाँकी
फाल्गुन-१७,बिहिबार/मोरङ – मोरङको इलाका प्रशासन कार्यालय रंगेलीमा विगत डेढ वर्षदेखि कार्यालय प्रमुख बिहिन भएको छ। पछिल्लो समय सेवाग्राहीले हप्तामा दुई दिन मात्रै सेवा पाइरहेका छन्। कार्यालय प्रमुख हुँदा उक्त कार्यालयबाट दैनिक ७० देखि ८० वटासम्म...बाँकी
रियाद। साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ। साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्डको सजाय दिइएको हो। सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड...बाँकी
काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन्। रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन्। “लिगल्ली गएको...बाँकी
फाल्गुण-१५, मंगलबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरद्धारा धरान-१७ टेम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरेर घोपा स्कुलका ७ कक्षा...बाँकी
फाल्गुण-१५, मंगलबार/धरान – धरानका चर्चित गायक नौरान राईलाई धरान-१७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाँच हजार रुपैया सहयोग गरेका छन । धरान-१७ निवासी मधुकुमार राई कर्मथलोबाट धरान आएको समयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...बाँकी
फाल्गुण-१५, मंगलबार/धरान – नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ। धरान उपमहानगरपालिका क्षेत्रको वडा नं. १७ स्थित विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययन समितिले सो निष्कर्ष निकालेको हो।...बाँकी
काठमाडौं। कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौंकाे टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीय रोशनी राणा रहेकी छन्। राणाले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु, त्यसको लागि २...बाँकी